default_image

3 hours ago

October 10, 2024

एसियन टेबल टेनिसको पहिलो चरणमा इभानाको जित

292 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टेबल टेनिस खेलाडी इभाना थापाले काजकस्तानको आस्तनामा जारी २७ औं एसियन टेबल टेनिस च्याम्पियनसिपमा पहिलो चरणमा जित हासिल गरेको छिन्।

इभानाले बिहीवार आयोजक काजकस्तानकी एनल बाखेतलाई ३-२ ले हराएकी थिइन्। इभानाले ८-११,१२१०,६-११,१२-१०,११-४ नतिजा आफ्नो पक्षमा‌ पारेकी छिन्।

वेमन्स सिंगल्सको अन्तिम ६४ मा इभानाको खेल शुक्रवार रहेको अखिल नेपाल टेबल टेनिका महासचिव कुवेरप्रकाश सिंहले जानकारी दिएका छन्।

October 9, 2024

खेलकुद विकास कार्यक्रम विज्ञमा थापा मनोनित

हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रम विज्ञको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई मनोनित गरेको छ । खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव तथा आवश्यक नीति निर्माणमा सहयोग हुने विश्वासका साथ थापालाई जिम्मेवारी दिएका हुन् । खेलकुदसंग सम्बन्धित विकास […]

September 30, 2024

एपिएम टेबलटेनिसको सियोम नेपाल मुख्य प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एपीएम क्लबको आयोजनामा हुने चौथो एपिएम जुनियर टेबलटेनिस च्याम्पियन्सिपलाई सियोम नेपालले मुख्य प्रायोजन गर्ने भएको छ । सियोम नेपालका प्रबन्ध निर्देशक ज्याकी महर्जन र एपिएम क्लबका प्रबन्ध निर्देशक दानबहादुर महताले मुख्य प्रायोजन सम्बन्धी सम्झौता पत्रमा सोमबार हस्ताक्षर गरे । सियोमले आयोजकलाई ५ लाख रुपैयाँ मुल्य बराबरको खेल सामाग्री र पोशाक प्रदान […]

September 29, 2024

सुदीप र कृष्णहरिको जोडीलाई ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- पिस फिटनेस सेन्टरले आयोजना गरेको सातौं ब्याडमिन्टन प्रतियोगिताको खुल्ला मेन्स डबल्समा सुदीप बस्नेत र कृष्णहरि प्रसाईको जोडी विजयी भएको छ । सुदीप र कृष्णहरिको जोडीले आइतवारको फाइनलमा माधव आचार्य र सूर्य कडरियाको जोडीलाई २१-१९ र २५-२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । सुदीप अमरसिंह ब्याडमिन्टन क्लबका हुन् भने कृष्णहरि […]

Success

Thank you for your time.