default_image

6 hours ago

March 6, 2025

नागोयामा नेपाली समाजको गोल्डकप हुँदै

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एफसी धरान नागोया जापानको आयोजनामा स्माइल्स मोबाइल रेमिटेन्स गोल्ड कप हुने भएको छ ।

आयोजकले दोस्रो संस्करणका लागि ७-ए-साइड प्रतियोगिता गर्न सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ । मार्च ९ मा हुने प्रतियोगिताको विजेताले ४ लाख १४ हजार येन प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख १२ हजार यनमा चित्त बुझाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार यन पाउनेछन् ।

यसका लागि एन्फासँग पनि सहकार्य भएको आयोजकले जानकारी दिएको छ । पहिलो संस्करणभन्दा भव्य आयोजना गर्ने आयोजकले जानकारी दिएको छ ।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

Success

Thank you for your time.