default_image

10 years ago

September 11, 2015

एनओसी लाई अदालतको दुईवटा आदेश

165 views

0 Bookmark

भाद्र २५, काठमाडौं ।

पाटनको पुनरावेदन आदलतले नेपाल ओलम्पिक कमीटिको नाममा बुधवार दुई वटा आदेश जरी गरेको छ । आदालतको आपहेलनको बिषयमा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले रिट दाएर गरेका थिए । 

एन ओ सि को नयाँ अध्यक्ष जिवन राम, टेन्डी लामा महासचिब

एन ओ सि को नयाँ अध्यक्ष जिवन राम, टेन्डी लामा महासचिब

दावाले दाएर गरेको रिटमा सुनुवाइ गर्दै पुनरावेदन आदालतले ओलिम्पिक कमिटिलाई सात दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । साउन २० गतेको आन्तरिम आदेसको अन्तिम फैसला आउन बांकी नै हुँदा चुनाब सम्पन्न गराएको भनेर गुरुङले रिट दाएर गरएका थिए । राष्ट्रिय मन्यता प्राप्त कराते महासंघ , कुस्ती संघ र  क्यानोइङ संघ तीनटै संघलाई अन्तरस्तृय मन्यता छैन ।

कमिटिको बिधानबिपरित भएको निर्वाचन बदर गर्न माग गर्दै भएको उजुरिमा आदालतले भर्खरै निर्बचित भएका जिवन राम श्रेष्ठ र महासचिब लामा दावा शेर्पालाई असोज ४ गते आफै उपस्थित भएर जवाफ दिन पनि आदेश जरी गरेको छ ।

May 20, 2025

आरसिटी रलिगेसनबाट जोगियो, टुसाल सी डिभिजनमा घटुवा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेडसँग १-१ गोलको बराबरी खेल्दै रानी पोखरी कर्नर टिम (आरसिटी) रेलिगेसनबाट जोगिएको छ । आरसिटी बी डिभिजनमा यथावत रहँदा टुसाल युथ क्लब सी डिभिजनमा घटुवा भएको छ । एन्फा कम्प्लेक्समा आज आरसिटीलाई रेलिगेसनबाट जोगिन एक अंक नै पर्याप्त थियो । जहाँ खेलको पहिलो हाफ गोल […]

May 20, 2025

खड्का सर्टिफाइड र न्यौपाने अक्रिडिटेड अम्पायर

काठमाडौं (हाम्रो खेलकुद)- दुई नेपाली अम्पायरले ब्याडमिन्टन एसियाको अम्पायर कोर्स उत्तीर्ण गरेका छन्। कृतन खड्काले सर्टिफाइड अम्पायर र मन्दिरा न्यौपानेले अक्रिडिटेड अम्पायरको कोर्स उत्तीर्ण गरेका हुन् । २४ वर्षीय खड्काले चीनमा भएको व्याडमिन्टन एसिया च्याम्पियनसिप र न्यौपानेले इन्डोनेसियामा आयोजित ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपमा परीक्षा दिएका थिए। यी दुई उत्तीर्ण भएसँगै ब्याडमिन्टन एसियाको मान्यता प्राप्त नेपाली […]

May 20, 2025

नेपाललाई हराउँदै थाइल्याण्ड च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- थाइल्याण्डले आइसिसी महिला टि२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ। नेपाललाई आज ७८ रनको फराकिलो अन्तरले हराउँदै आयोजक थाइल्याण्ड च्याम्पियन बनेको हो। ग्लोबल क्वालिफायरमा नेपाल र थाइल्याण्ड दुवै छनोट भैसकेका छन्। टेडथाइई क्रिकेट मैदानमा १ सय ५९ रनको विशाल लक्ष्य पछाएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८० रनमा समेटियो। नेपालले […]

Success

Thank you for your time.