default_image

9 years ago

September 11, 2015

एनओसी लाई अदालतको दुईवटा आदेश

121 views

0 Bookmark

भाद्र २५, काठमाडौं ।

पाटनको पुनरावेदन आदलतले नेपाल ओलम्पिक कमीटिको नाममा बुधवार दुई वटा आदेश जरी गरेको छ । आदालतको आपहेलनको बिषयमा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले रिट दाएर गरेका थिए । 

एन ओ सि को नयाँ अध्यक्ष जिवन राम, टेन्डी लामा महासचिब

एन ओ सि को नयाँ अध्यक्ष जिवन राम, टेन्डी लामा महासचिब

दावाले दाएर गरेको रिटमा सुनुवाइ गर्दै पुनरावेदन आदालतले ओलिम्पिक कमिटिलाई सात दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । साउन २० गतेको आन्तरिम आदेसको अन्तिम फैसला आउन बांकी नै हुँदा चुनाब सम्पन्न गराएको भनेर गुरुङले रिट दाएर गरएका थिए । राष्ट्रिय मन्यता प्राप्त कराते महासंघ , कुस्ती संघ र  क्यानोइङ संघ तीनटै संघलाई अन्तरस्तृय मन्यता छैन ।

कमिटिको बिधानबिपरित भएको निर्वाचन बदर गर्न माग गर्दै भएको उजुरिमा आदालतले भर्खरै निर्बचित भएका जिवन राम श्रेष्ठ र महासचिब लामा दावा शेर्पालाई असोज ४ गते आफै उपस्थित भएर जवाफ दिन पनि आदेश जरी गरेको छ ।

January 16, 2025

एन्फा महिला लिगमा आर्मीसँग पुलिस हार

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको प्ले अफमा पुगिसकेका दुई विभागीय टोलीबिचको प्रतिस्पर्धा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीवार इन्ज्युरी समयमा भएको आत्मघाती गोलमा आर्मीले पुलिसलाई १-० ले हराएको हो। बराबरी उन्मुख खेलमा क्लोज रेनजबाट अमिषा कार्कीको प्रहारलाई पुलिसकी गोलकिपर उषा नाथले रोकेकी थिइन् । उषाले […]

January 16, 2025

निरुता र नेविकाको जोडी क्वाटरफाइनलमा

सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- राष्ट्रिय महिला भलिबल टोलीकी‌ निरुता ठगुन्ना र नेविका चौधरी रहेको एपिएफको जोडी राष्ट्रिय बिच भलिबलको क्वाटरफाइनलमा पुगेको छ। सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको‌ सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा जारी सातौं महिला राष्ट्रिय बिचमा बिहीवार निरुता र नेविकाको जोडीले बागमती प्रदेशका अनिता क्षेत्री र अनु तामाङको जोडीलाई‌ २१-२,२१-२ ले हराउँदै अन्तिम आठमा पुगेको हो। […]

January 16, 2025

राखेपको बोर्ड बैठक जारी, एनओसी मुख्य एजेण्डा

काठमाडौं (हाम्रो खेलकुद)- अदालत र राष्ट्रिय खेलकुद परिषद (राखेप) को आदेशको‌ अवज्ञा गर्दै निर्वाचन गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) लगायतका एजेण्डामा छलफल गर्न डाकिएको राखेपको १ सय १९ औं बोर्ड बैठक जारी छ। राखेपका अध्यक्ष रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी अध्यक्षतामा बैठक मन्त्रालयमा बसिरहेको छ। उच्च अदालतको आदेश र राखेपको निर्देशनको अटेर गर्दै […]

Success

Thank you for your time.