5 years ago
July 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पाराग्लाइडिङका युकेश गरुङले पल्सर स्पोर्टस अवार्ड २०७५ को उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् ।
युकेश गुरुङ (प्याराग्लाइडिङ)
इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा प्याराग्लाइडिङ क्रस कन्ट्रीको पुरुष टिम इभेन्टका रजत पदक विजेता
एसियाडमा नेपाललाई २० बर्षपछि रजत दिलाउँदा पाँच मध्येका प्रमुख खेलाडी, डेब्यु खेलमै सर्वाधिक स्कोर
स्याङ्जामा भएको प्याराग्लाइडिङ एक्युरिसी वल्र्डकपका कांंस्य पदक विजेता
यस अवार्डको मनोनयनमा जुडोका इन्द्रबहादुर श्रेष्ठ, क्रिकेटका पारस खड्का र सोमपाल कामी तथा गल्फमा शुक्रबहादुर राई रहेका थिए ।
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुदसहित विविध विषयहरुमा छलफल गर्न शुक्रवार डाकिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय १८ औं बोर्ड बैठक गणपूरक संख्या नपुगेर स्थगित भएको छ। झन्डै १५ महिनापछि बोलाइएको राखेप बोर्ड बैठक बस्न नसकेको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुदमन्त्री भएयता पहिलो पटक राखेप बोर्ड बैठक बस्ने तयारीमा थियो। […]
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा नेपालका २ सहित ५ टोलीको सहभागिता रहने निश्चित भएको छ। नेपाल भलिबल संघले शुक्रवार पत्रकार सम्मेलन गर्दै नेपालका २, भारत, माल्दिभ्स र इरानको क्लबले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा मंसिर २२ देखि २९ गते सम्म हुने च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ। आठौं प्रधानमन्त्री कप एनभिए […]
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले महिन्द्रासँग मुख्य प्रायोजनका लागि सम्झौता गरेको छ । कर्णालीको स्वामित्व रहेको हिमालयन बिल्डर्स प्रालि र महिन्द्रा अग्नी ग्रुप बीच शुक्रबार एक कार्यक्रमबीच सम्झौता भएको हो । कर्णालीका तर्फबाट मालिक झनक दत्त खनाल र महिन्द्राको तर्फबाट उपाध्यक्ष वेदा सताषा श्रेष्ठले सम्झौतामा […]