default_image

9 years ago

September 22, 2015

संविधान जारी भएको खुसी मनाउँदै खेलकर्मी, नेता र राष्ट्रकवी माधवप्रसाद घिमिरे सँग

108 views

0 Bookmark

काठमाडौं, असोज ५ गते ।

संविधान जारी भएको खुसीयालीमा सोमबार सिंहदरबार भित्र चियापानको आयोजना गर्नुभएको थियो । उक्त चियापान समारोहमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्ट महासचिव दीपक श्रेष्ठ र १७ औं एसियाली खेलकुदकी कास्य पदक विजेता विमला तामाङलाई पनि आमन्त्रण गरिएको थियो । सोही अवसरमा विष्टले राष्ट्रकवी माधवप्रसाद घिमिरे र राजनीतिक दलका नेताहरुसँग लिएको तस्बीर ।
तेक्वान्दोका हस्ती दिपक बिष्ट नेता शेर बहादुर देउवा सँग

तेक्वान्दोका हस्ती दिपक बिष्ट नेता शेर बहादुर देउवा सँग

 

दिपक बिष्ट र सन्जय पन्डित राष्ट्र कवि माधव प्रसाद घिमिरे सँग ।

दिपक बिष्ट र सन्जय पन्डित राष्ट्र कवि माधव प्रसाद घिमिरे सँग ।

 

युवा नेता गगन थापा सँग एनएसजिएफका सचिब प्रकाश तिमल्सिना, दिपक बिष्ट र अर्का हस्ती दिपक श्रेष्ठ

युवा नेता गगन थापा सँग एनएसजिएफका सचिब प्रकाश तिमल्सिना, दिपक बिष्ट र अर्का हस्ती दिपक श्रेष्ठ

 

खेलकर्मिहरु सँग गगन थापा ।

खेलकर्मिहरु सँग गगन थापा ।

January 16, 2025

पुलिसको दुई जोडी क्वाटरफाइनलमा भिड्ने

सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- राष्ट्रिय पुरुष भलिबल टोलीका सदस्य नेपाल पुलिस क्लबको रविन चन्द र पहल गहतराजको जोडीले पुलिसकै चन्द्र कुवँर र सफल विकको जोडीको सामना गर्नेछ। सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको‌ सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा जारी आठौं पुरुष राष्ट्रिय बिचमा बिहीवार रविन र पहलको जोडीले कोशीका दिनेश राई र दिवश श्रेष्ठको जोडीबाट बाई पाएर अन्तिम […]

January 16, 2025

राखेपद्वारा एनओसीको निर्वाचन र साधारण सभा अवैध ठहर !

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनाव र साधारण सभालाई अवैध भएको ठहर गरेको‌ छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको बोर्डको १ सय १९ औं बोर्डले एनओसी निर्वाचनलाई‌ अवैध ठहर गर्दै आवश्यक प्रकृया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने […]

January 16, 2025

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

काठमाडौं (हाम्रो खेलकुद)- कर्णालीमा चैतमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय १९ औं बोर्डले दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको राखेपले जनाएको छ। सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकले लोगो र मस्कट […]

Success

Thank you for your time.