8 years ago
December 24, 2016
इटहरी (हाम्रो खेलकुद) – पुरुष भलिबल सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार पुरुष भलिबलमा नेपाल पुलिस क्लबले जित हासिल गरेको छ ।
ईटहरी रङ्गशालामा भएको खेलमा पुलिसले मध्यमाञ्चल ३–१ ले हराएको थिययो । पहिलो सेट २१–२५ ले गुमाएको पुलिसले पछिल्ला तीन सेट २५–१७,२५–१७,२५–१४ ले जितेको थियो ।
यस्तै आजै भएको दोस्रो खेलमा पश्चिमाञ्चलले सुदुर पश्चिमाञ्चलाई ३-० को सोझो सेटमा पराजित गरेको छ । पश्चिमाञ्चल २५-१६, २५-२० र २५-२२ को सेटमा विजयी भएको हो ।
February 22, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]