9 years ago
August 2, 2016
दिपक बोहोरा ,पाँचथर
बर्खाको सिजन सुरु भए यता पाँचथरमा खेलकुद गतिबिधि शुन्यप्राय छन । साना तिना फुटबल र भलिबल भइ रहने यो जिल्लामा जेठ महिना यता खेलकुद गतिबिधि हुन सकेको छैन्न ।
हिउदको बेलामा भ्याइ नभ्याइ प्रतियोतिा हुने यो जिल्ला राम्रा खेल मैदानको अभावमा बर्खामा खेल प्रतियोगिताहरु ठप्प छन । भएका खेलमैदानहरु खेल्नै नमिल्ने गरी हिलाम्मै भएका छन ।
अब खेल प्रतियोतिा सञ्चालनको लागी हिउद सम्मको समय पर्खनु पर्ने बाध्यता यो जिल्लामा रहेका छ । यहाँको सडकहरु जस्तै खेलमैदानहरु पनि मौसमी रहेका छन ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]