default_image

9 years ago

June 24, 2016

पल्सर स्पोर्टस अवार्डलाई डिस होमको साथ

107 views

0 Bookmark

पछिल्लो ६ बर्षदेखि स्पोर्टस अवार्डलाई प्रायोजन गर्दै आएको डिसहोमले  सहप्रायोजकको रुपमा सम्झौता नविकरण गरेको छ । ‘पल्सर स्पोर्टस अवार्ड’ नेपाल खेलकुद पत्रकार मञ्चले अयाोजना गर्दै आएको छ ।

dishhome

मञ्चका अध्यक्ष महेश आचार्य र डिसहोमका सिइओ सुदीप आचार्य बिच भएको सम्झौता अनुरुप डिसहोम प्रालिले सहप्रायोजक बापत १८ वटा सेटअप बक्ससहित ४ लाख ५० हजारको सहप्रायोजक गर्ने भएको छ ।

अवार्डमा आठ विधाका विजेतालाई सेटअप बक्स र एक बर्षसम्मको सेवा निशुल्क दिने डिस मिडिया नेटवर्क प्रालिका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले बताउनुभयो ।

बर्षको लोकप्रिय खेलाडीको लागि हुने एसएमएस भोटिङमा सहभागि हुनेमध्ये ‘लक्की ड्र’मार्फत् ५ जनालाई पनि डिसहोमको सेटअप बक्स दिनेछ ।

December 22, 2024

माल्दिभ्समा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्काे साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]

December 22, 2024

सिड्नीमा महिला तथा पुरुष भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]

December 21, 2024

श्रीकृष्णलाई उग्रचण्डी कप बुद्धिचाल उपाधि

काभ्रेपलाञ्चोक (हाम्रो खेलकुद)-  उग्रचण्डी मावि  र काभ्रे जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिवार भएको उग्रचण्डी कप रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि श्रीकृष्ण मानन्धरले‌ जितेका छन्। काभ्रेपलाञ्चोक जिल्लाका १८०० रेटिङ्ग मुनिको प्रथम जिल्ला स्तरीय प्रतियोगिताको ६ चरणको‌ खेलमा सबै लाई हराउँदै श्रीकृष्ण मानन्धरले उपाधि जितेका हुन् । बनेपाको नाला स्थित उग्रचण्डीमा भएको प्रतियोगितामा ६ खेलाडीले समान ५ अंक […]

Success

Thank you for your time.