default_image

5 years ago

November 2, 2019

सागका लागि बिच भलिबल टोलीले श्रीलंकामा प्रशिक्षण गर्ने

113 views

0 Bookmark

काठमाडाैं (हाम्राे खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) काे तयारीमा रहेकाे नेपाली राष्ट्रिय महिल तथा पुरुष बिच भलिबल टिमले श्रीलंकामा बन्द प्रशिक्षण गर्ने भएकाे छ ।

श्रीलंका भलिबल फेडेरेसनकाे निमन्त्रणामा नेपाली महिला र पुरुष बिच भलिबल टिमले श्रीलंकमामा १० दिन लामाे प्रशिक्षणकाे अवसर पाएकाे हाे । टाेली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

लीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवाल, राष्ट्रिय टिम तयारीका संयोजक रिम रानाभाट, नेपाल भलिबल संघका अध्यक्ष मनाेरन्जन रमण शर्मा र महासचिव जितेन्द्र बहादुर चन्द लगायतले बिदाई गरे ।

नेपाली पुरुष टाेली – मानबहादुर श्रेष्ठ, दिल सुनार, सञ्जु बिक्रम शाह र राजु बिके

नेपाली महिला टाेली –  बिनिता बुढाथाेकी, नेविका चाैधरी, काेपिला उप्रेती र मनिषा चाैधरी

सुदेश कुमार रिमाल – (पुरुष टिम प्रशिक्षक)

काैशिला खत्री – (महिला टिम प्रशिक्षक)

श्रीराम बाेगटी – (टिम म्यानेजर)

जितेन्द्र श्रेष्ठ – (टिम म्यानेजर)

November 26, 2024

सूर्य नेपाल सेन्ट्रल ओपन – तोरणको अग्रता कायम

काठमाडौं (हाम्रो खेलकुद)- अनुभवी तोरण विक्रम शाहीले उत्कृष्ट प्रदर्शनका साथ ३ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन मंगलवार पनि शीर्षस्थानमा कायमै रहेका छन्। उनले दोस्रो दिन पनि ५-अन्डर ६७ को स्कोर बनाउँदै समग्रमा १०-अन्डर १ सय ३४ को स्कोर निकाले। यो स्कोरमा उनले सनिल केसीलाई ३ स्ट्रोकले पछि पार्दै अग्रता बढाए। सुनिल […]

November 26, 2024

राखेप बोर्ड बैठक – दसौं राष्ट्रिय खेलकुदलगायतका विषयमा छलफल हुने

काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुदसहित विविध विषयहरुमा छलफल गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय १८ औं बोर्ड बैठक यसै साता बस्दैछ। झन्डै १५ महिनापछि राखेप बोर्ड बैठक बस्न लागेको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुदमन्त्री भएयता पहिलो पटक राखेप बोर्ड बैठक बस्दैछ। चौधरी मन्त्री नियुक्त भएको ४ महिना भन्दा […]

November 25, 2024

राष्ट्रिय बीच भलिबल सिन्धुपाल्चोकको सुकुटेमा हुने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बीच भलिबल प्रतियोगिता माघमा सिन्धुपाल्चोकको सुकुटेमा हुने भएको छ। नेपाल भलिबल संघको संयोजन, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको आयोजना तथा व्यवस्थापनमा माघ १ गते देखि ५ गतेसम्म प्रतियोगिता आयोजना हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यो बीच भलिबल महिलातर्फको सातौं र पुरुषतर्फको आठौं संस्करण हुनेछ। […]

Success

Thank you for your time.