default_image

5 years ago

August 21, 2019

भलिबल खेलाडीलाई टिसर्ट

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बराही टिसर्ट उद्योगका प्रोप्राइटर विजय शाहीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीलाई टिसर्ट प्रायोजन गरेका छन् ।

समान २५–२५ पुरुष÷महिला खेलाडी, प्रशिक्षकलगायतलाई ५५ थान टिसर्ट राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले बुधबार हस्तान्तरण गरे । न

ेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष यम गुरुङको पहलमा बराहीले टोलीलाई टिसर्ट उपलब्ध गराएको हो ।

November 26, 2024

सूर्य नेपाल सेन्ट्रल ओपन – तोरणको अग्रता कायम

काठमाडौं (हाम्रो खेलकुद)- अनुभवी तोरण विक्रम शाहीले उत्कृष्ट प्रदर्शनका साथ ३ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन मंगलवार पनि शीर्षस्थानमा कायमै रहेका छन्। उनले दोस्रो दिन पनि ५-अन्डर ६७ को स्कोर बनाउँदै समग्रमा १०-अन्डर १ सय ३४ को स्कोर निकाले। यो स्कोरमा उनले सनिल केसीलाई ३ स्ट्रोकले पछि पार्दै अग्रता बढाए। सुनिल […]

November 26, 2024

राखेप बोर्ड बैठक – दसौं राष्ट्रिय खेलकुदलगायतका विषयमा छलफल हुने

काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुदसहित विविध विषयहरुमा छलफल गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय १८ औं बोर्ड बैठक यसै साता बस्दैछ। झन्डै १५ महिनापछि राखेप बोर्ड बैठक बस्न लागेको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुदमन्त्री भएयता पहिलो पटक राखेप बोर्ड बैठक बस्दैछ। चौधरी मन्त्री नियुक्त भएको ४ महिना भन्दा […]

November 25, 2024

राष्ट्रिय बीच भलिबल सिन्धुपाल्चोकको सुकुटेमा हुने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बीच भलिबल प्रतियोगिता माघमा सिन्धुपाल्चोकको सुकुटेमा हुने भएको छ। नेपाल भलिबल संघको संयोजन, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको आयोजना तथा व्यवस्थापनमा माघ १ गते देखि ५ गतेसम्म प्रतियोगिता आयोजना हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यो बीच भलिबल महिलातर्फको सातौं र पुरुषतर्फको आठौं संस्करण हुनेछ। […]

Success

Thank you for your time.