default_image

5 years ago

August 5, 2019

एनओसी निर्वाचन अर्को महिना

63 views

0 Bookmark

प्रकाश तिमल्सिना

काठमाडौं – नेपालमा आयोजना हुने १३ औं दणिण एसियाली खेलकुद (साग) अघि नै नेपाल ओलम्पिक कमिटी (एनओसी) मा नयाँ नेतृत्व आउने भएको छ ।

आजको ठिक महिनापछि एनओसी कार्यसमितिको को निर्वाचन हुने भएको छ । एनओसीको सोमबार बसेको बोर्ड बैठकेले भदौं २० गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

एनओसीका सहायक महासचिव राजीव श्रेष्ठका अनुसार अधिवक्ता लोकभक्त राणाको संयोजकत्वमा ३ सदस्यीय निर्वाचिन समिति गठन भएको छ ।

एनओसी बोर्ड बैठक अघि आजै बसेको विशेष साधारण सभाले १७ बाट १९ सदस्यीय गर्ने गरि विधान पास गरेको छ । १३ औं साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा हुने तय छ ।

November 26, 2024

सूर्य नेपाल सेन्ट्रल ओपन – तोरणको अग्रता कायम

काठमाडौं (हाम्रो खेलकुद)- अनुभवी तोरण विक्रम शाहीले उत्कृष्ट प्रदर्शनका साथ ३ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन मंगलवार पनि शीर्षस्थानमा कायमै रहेका छन्। उनले दोस्रो दिन पनि ५-अन्डर ६७ को स्कोर बनाउँदै समग्रमा १०-अन्डर १ सय ३४ को स्कोर निकाले। यो स्कोरमा उनले सनिल केसीलाई ३ स्ट्रोकले पछि पार्दै अग्रता बढाए। सुनिल […]

November 26, 2024

राखेप बोर्ड बैठक – दसौं राष्ट्रिय खेलकुदलगायतका विषयमा छलफल हुने

काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुदसहित विविध विषयहरुमा छलफल गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय १८ औं बोर्ड बैठक यसै साता बस्दैछ। झन्डै १५ महिनापछि राखेप बोर्ड बैठक बस्न लागेको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुदमन्त्री भएयता पहिलो पटक राखेप बोर्ड बैठक बस्दैछ। चौधरी मन्त्री नियुक्त भएको ४ महिना भन्दा […]

November 25, 2024

राष्ट्रिय बीच भलिबल सिन्धुपाल्चोकको सुकुटेमा हुने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बीच भलिबल प्रतियोगिता माघमा सिन्धुपाल्चोकको सुकुटेमा हुने भएको छ। नेपाल भलिबल संघको संयोजन, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको आयोजना तथा व्यवस्थापनमा माघ १ गते देखि ५ गतेसम्म प्रतियोगिता आयोजना हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यो बीच भलिबल महिलातर्फको सातौं र पुरुषतर्फको आठौं संस्करण हुनेछ। […]

Success

Thank you for your time.