5 years ago
July 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रिय सदस्य एवंम् राजधानी दैनिकका खेलकुद पत्रकार दिल तामाङलाई पितृ शोक परेको छ ।
लमजुङ राइनास नगरपालिका १० सिस्नेरीस्थित निवासमा ६० वर्षे सुकबहादुर तामाङको मंगलबार बिहान २ः३० बजे मृत्यु भएको थियो ।
पूर्व भारतीय सेना तामाङ पछिल्लो एक वर्षयता कलेजो क्यान्सरबाट पीडित थिए । उनको मंगलबार नै दाहसंस्कार गरिएको छ । उनका श्रीमती, ३ छोरा र १ छोरी छन् ।
मञ्चले विज्ञप्ती जारी गरेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवामा धर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ ।
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – खो खो विश्वकपको महिलातर्फको फाइनलमा नेपाल घरेलु टोली भारतसँग फराकिलो अन्तरले पराजित हुँदै उपविजेतामा सिमित भएको छ । नेपाल फाइनलमा ७८-४० अन्तरले पराजित भएको हो । दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा घरेलु टोलीले पहिलो टर्नदेखि नै दबाब कायम गरेको थियो । पहिलो टर्नमा आक्रमण गर्दै ३२ अंक जोडेको भारतले दोस्रो टर्नमा […]
January 19, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता आयोजना हुने दोस्रो संस्करणको अजी फाइनान्स गाेर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ मा १९ टोलीको सहभागिता रहने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा अर्काे साता (२६ जनवरी) मा हुने दोस्रो संस्करणको प्रतियोगितामा खुल्लातर्फ १४ र भेट्रान्स (३५ वर्षमाथि) ५ गरी १९ टोलीको सहभागिता […]
January 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा जारी खो खो विश्व कपको फाइनलमा पुगेको छ। दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो। शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७- १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। नेपाल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा […]