default_image

5 years ago

June 27, 2019

‘एपेक्स गेमर्स कनेक्ट २०१९’ शुक्रबारदेखि

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एपेक्स कलेजको आईटी क्लबको आयोजनामा वर्षेनी आयोजना हुँदै आएको एपेक्स गेमर्स कनेक्टको सन् २०१९ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ ।

अन्तर कलेज डोटा-२ प्रतियोगिता मुख्य आकर्षण रहेको कार्यक्रममा १२ टोलीको सहभागिता रहेको छ । विजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १० हजारमा चित्त बुझाउनेछ ।

यससँगै एपेक्स कलेजकै विद्यार्थीबीच अन्तरिक फिफा प्रतियोगिता पनि हुनेछ । तीन दिन चल्ने प्रतियोगितामा झन्डै १ सय विद्यार्थीले सहभागिता जनाउने छन् । कार्यक्रममा ई-स्पोर्ट्ससँगै अन्य विविध कार्यक्रम पनि आयोजना हुनेछ ।

September 21, 2024

पुलिस काभा महिला क्लब च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब काभा महिला क्लब च्याम्पियनसिपमा च्याम्पियन बनेको छ। माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै च्याम्पियन बन्न सफल रह्यो । पहिलो सेट २५-१६ ले जितेको पुलिसले दोस्रो सेट २५-२२ ले जितेको थियो । तेस्रो सेटमा २५-२३ को जित […]

September 21, 2024

लिभरपुलको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा लिभरपुल बर्नमाउथमाथि सहज जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । सिजनको चौथो जित निकाल्ने क्रममा लिभरपुलले शनिवार बर्नमाउथलाई ३-० ले हराएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन लुइस डियाजले २ तथा डार्विन नुनेजले १ गोल गरे । लिभरपुलका लागि २६औँ मिनेटमा डियाजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका […]

September 21, 2024

चेस ओलम्पियाडमा विवेक दोश्रो

काठमाडौं (हाम्रो खेलकुद) –  युरोपको हंगेरी स्थित बुढापेष्टमा भइरहेको प्रतिष्ठित ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपाली विवेक थिङले उत्कृष्ट प्रदर्शन गरेका छन्। विवेकले अन्तिम चरणको खेलमा हंगेरिका अन्तर्राष्ट्रिय खेलाडी टोरोक तामोसलाई पराजित गरे । योसँगै सिएम विवेकले नौ चरणको खेलबाट ८ अंक प्राप्त गर्दै दोश्रो स्थानमा प्रतियोगिताको अन्त्य गरेको नेपाल बुद्धिचाल महासंघकाले जनाएको […]

Success

Thank you for your time.