default_image

5 years ago

June 24, 2019

२ सय जना अट्ने अडोटोरियम हलको उद्घाटन

89 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताभित्र निर्मित अडोटोरियम हलको सोमबार उद्घाटन गरिएको छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले हलको उद्घाटन गरे । आर्थिक वर्ष २०७३/०७४ मा हल निर्माण सुरु गरिएको थियो । करिब २ करोड १५ लाख लागतमा निर्माण गरिएको हल २ सय जना अटाउने क्षमताको छ ।

November 27, 2024

काभा क्लब च्याम्पियनसिपको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता सुरु हुने काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ। नेपाल भलिबल संघ र हाम्रो खेलकुदबीच प्रत्यक्ष प्रसारणको‌ लागि बुधवार सम्झौता भएको छ । भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरे। सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) को […]

November 26, 2024

सूर्य नेपाल सेन्ट्रल ओपन – तोरणको अग्रता कायम

काठमाडौं (हाम्रो खेलकुद)- अनुभवी तोरण विक्रम शाहीले उत्कृष्ट प्रदर्शनका साथ ३ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन मंगलवार पनि शीर्षस्थानमा कायमै रहेका छन्। उनले दोस्रो दिन पनि ५-अन्डर ६७ को स्कोर बनाउँदै समग्रमा १०-अन्डर १ सय ३४ को स्कोर निकाले। यो स्कोरमा उनले सनिल केसीलाई ३ स्ट्रोकले पछि पार्दै अग्रता बढाए। सुनिल […]

November 26, 2024

राखेप बोर्ड बैठक – दसौं राष्ट्रिय खेलकुदलगायतका विषयमा छलफल हुने

काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुदसहित विविध विषयहरुमा छलफल गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय १८ औं बोर्ड बैठक यसै साता बस्दैछ। झन्डै १५ महिनापछि राखेप बोर्ड बैठक बस्न लागेको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुदमन्त्री भएयता पहिलो पटक राखेप बोर्ड बैठक बस्दैछ। चौधरी मन्त्री नियुक्त भएको ४ महिना भन्दा […]

Success

Thank you for your time.