default_image

6 years ago

May 20, 2019

खेलाडी तथा प्रशिक्षक संघको अध्यक्षमा पाइजा

58 views

0 Bookmark

अर्जुन कार्की
बागलुङ– नेपाल खेलाडी तथा प्रशिक्षक संघ बागलुङले सोमबार राजन कुमार पाइजाको अध्यक्षतमा १३ सदस्य कार्यसमिति गठन गरेको छ । संघको उपाध्यक्षमा ध्रुब खड्का र विष्णु बोसेल, सचिवमा तार्जन कायत मगर, कोषाध्यक्षमा रेखा बोहोरा रहेका चुनिए ।

यस्तै सदस्यमा महेन्द्र खड्का, सुष्मा बोहरा, राजन थापा मगर, कोपिल रोका मगर, मिलन रेग्मी, अनुप खड्का, सन्दिप पन्त र सुमित घर्ति मगर छन् । संघको सल्लाहकारमा सुरज बोसेल, कमल खड्का, राजकुमार बोसेल, झमान पाण्डे र विकास कुमार शाक्य रहेका छन् ।

जिल्ला संघ गठनको उद्घाटन समारोहमा बोल्दै बागलुङ नगरपालिका वडा नम्बर २ का वडा सदस्य सुरज बोसेलले खेलकुदको विकासको लागि खेलाडी र प्रशिक्षक एक भएर लाग्नुपर्ने बताए ।


नेपाल खेलाडी तथा प्रशिक्षक संघ बागलुङ जिल्ला तदर्थ समितिका अध्यक्ष विकास शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव राजन कुमार पाइजाले गर्नुभएको थियो ।

November 18, 2024

टिप टप हेल्प नेपालको मुख्य प्रशिक्षकमा खड्काको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद)-  टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिने भएको छ। हेल्प नेपालले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा भाग लिने तयारीमा‌ रहँदा खड्कालाई निरन्तरता दिएको क्लबले आफ्नो सामजिक सन्जालमार्फत जानकारी दिएको‌ छ । खड्काकै प्रशिक्षणमा हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको थियो। त्यसैको […]

November 17, 2024

सदभाव, जयवीर र आइसटिनाले फाल्डो टुर युरोप ग्रान्ड फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य, जयवीर आचार्य र आइसटिना टण्डनले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनलमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा मंगलवार सुरु हुने प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई नेपाल गल्फ संघले बिदाइ गरेको छ। संघका उपाध्यक्ष पवित्र कुमार […]

November 17, 2024

आत्मारामलाई लक्ष्मी सनराइज गल्फको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- आत्माराम सिम्खडाले लक्ष्मी सनराइज इन्भिटेसनल गल्फको उपाधि जितेका छन्। गोकर्ण गल्फ क्लबमा शनिवार ३/४ स्टेबलफोर्ड फरम्याटमा भएको प्रतियोगितामा ४३ अंक सहित आत्मरामले उपाधि आफ्नो नाममा लेखाएका हुन्। ७ ह्यान्डिक्यापका उनले अनिशलाल श्रेष्ठलाई हराउँदै उपाधि जिते। ४२ अंक सहित अनिशले दोस्रो स्थान प्राप्त गरे। बेस्ट ग्रसतर्फ टासी छिरिङले उपाधि जिते। उनले ३८ अंक […]

Success

Thank you for your time.