default_image

9 years ago

April 29, 2016

रहेनन पत्रकार सुर्यकुमार क्षेत्री

119 views

0 Bookmark

बिगत १५ बर्ष देखी सक्रीय पत्रकारिता र गीत रचना गरिरहेका सुर्यकुमार छेत्रीको हिजो राती अन्नपूर्ण न्युरो होस्पिटलमा निधन भएको थियो। ब्रेन ट्युमरको समस्याका कारण क्षेत्रीको उपचारको क्रममा निधन भएको हो ।

chhetri

क्षेत्रीले कम उमेरमै निकै संघर्षपूर्ण जीवन यात्रा तय गरेर सफल युवा पत्रकारको छवि बनाएका थिए।

ब्रेन ट्युमरको समस्याका कारण क्षेत्रीको उपचारको क्रममा विहीबार राति माइतीघरस्थित न्युराे अस्पतालमा निधन भयाे।

क्षेत्रीको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम छ। नेपाल प्रेस युनियनले क्षेत्रीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ।

युनियनले क्षेत्रीको निधनमा शोक बक्तव्य पनि जारी गरेको छ ।

छेत्री नेपाली खेलकुदका प्रेमी पनि थिए, उनि नेपालले खेल्ने अन्तराष्ट्रिय प्रतियोगितहरु छुटाउदैन थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.