default_image

6 years ago

February 5, 2019

सातदोबाटोलाई ट्रयाकसुट सहयोग

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बि डिभिजन लिग क्लब सातदोबाटो युवा क्लबलाई ललितपुरको प्रिमियर इन्टरनेशनल स्कुलले ट्रयाकसुट सहयोग गरेको छ ।

यहि माघ २५ देखि सुरु हुने बी डिभिजन लिगका लागि स्कुलले प्रायोजनस्वरुप ३७ जोर ट्र्याकसुट मंगलबार क्लबका खेलाडी तथा पदाधिकारीलाई प्रदान गरेको छ । स्कुलका अध्यक्ष वसन्त थापाले क्लबका अध्यक्ष कपिल रानामगर र महासचिव सुनील विष्टलाई सामान हस्तान्तरण गरेका हुन् ।

January 14, 2025

सरस्वती र प्रतिभा एभरेस्ट ग्लोबलको ब्रान्ड एम्वासडर

सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]

January 13, 2025

अग्रिम, निरभ र अभिशेषलाई चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भारत मैत्री विद्यालय बुद्धिचाल प्रतियोगिताको छात्र यु ११ नेपालका अग्रिम सैजु, यु १३ को भारत सिक्किम चेस एसोसिएसन निरभ ढकाल र यु १५ सिक्किमकै अभिशेष प्रधानले उपाधि जितेका छन्। यु ११ को चौथो चरणमा पेभेलियन चेस एकेडेमीका अग्रिमले सिक्किमका एसे एबर भुटियालाई पराजित गर्दै उपाधि पक्का गरे। अग्रिमले ७ अंक जोडे। […]

January 13, 2025

राखेप उपाध्यक्ष आचार्यले पदवहाली गरे

काठमाडौं (हाम्रो खेलकुद)- ध्रुव आचार्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष रुपमा सोमवार पदवहाली गरेका छन् । आचार्यलाई युवा तथा खेलकुद मन्त्रालयले आज मनोनयन पत्र हस्तान्तरण गरेसँगै खेलकुद मन्त्री तेजुलाल चौधरीले पद तथा गोपनीयताको शपथ गराएका थिए । राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतले उपाध्यक्ष आचार्यलाई राखेपमा स्वागत गरेका थिए । पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल […]

Success

Thank you for your time.