default_image

7 years ago

September 23, 2018

गौरव स्मृति फुटसल यसै साता

230 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– गौरव कार्की स्मृति प्रतिष्ठानको आयोजनामा यसै साता खुला फाइभ ए साइड फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

 

सुकेधाराको राभे फुटसलमा हुने प्रतियोगिताको विजेता टोलीले १ लाख १ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ आयोजक प्रतिष्ठानले जनाएको छ ।

प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयर , उत्कृष्ट गोलकिपरले समान ९ हजार ९ सय ९९ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागि हुन चाहने टोलीले ७ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्ने हुन्छ ।

April 21, 2025

सिड्नीमा अर्काे साता तोरनल्ह रनिङ कप भलिबल

सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ आयोजना हुने भएको छ । एक दिने तोरनल्ह भलिबल रनिङ कप लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा अप्रिल २७ तारिख अर्थात बैशाख १४ गते आइतबार हुनेछ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायको महान पर्व तोरनल्ह (फागु पुर्णिमा) को अवसरमा […]

April 21, 2025

न्यु साउथ वेल्सलाई भलिबल उपाधि

पर्थ (हाम्रो खेलकुद) – न्यु साउथ वेल्स (एनएसडब्लु) ले नेपालीहरूको मिनी ओलम्पिक मानिने ओसियानिया नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) २०२५ अन्र्तगत भलिबलमा उपाधि जितेको छ । साविकको विजेतासमेत रहेको न्यु साउथ वेल्सले नेपाली राष्ट्रिय टोलीका सदस्य बिशाल बहादुर बिकको अलराउन्ड प्रदर्शनमा आइतबार भएको फाइनलमा आयोजक पश्चिम अस्ट्रेलिया पर्थलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो पटक […]

April 20, 2025

गल्कोट कप भलिबलमा ढोरपाटन च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलिया तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा आइतबार भएको फाइनलमा म्याग्दी जलजला परिवार अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो वर्ष उपाधि जित्न सफल भएको हो । पहिलो सेटमा पछि परेको स्थितिमा ढोरपाटनले २५–२२ को पूनरागमन जित निकाल्न […]

Success

Thank you for your time.