default_image

7 years ago

April 26, 2018

नयाँ नेतृत्वका लागि कुराँशको साधारण सभा बस्दै

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कुराँश संघले शनिबार नयाँ नेतृत्व पाउने भएको छ । त्यसका लागि संघको पहिलो साधारण सभा शनिबार राजधानीमा बस्दैछ ।

साधारण सभाका लागि सबै तयारी पुरा भएको संघले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले केहि महिना अघि ध्रुबराज न्यौपानेको संयोजकत्वमा संघ पूर्नगठन गर्दै साधारण गर्न निर्देशन दिएको थियो ।

विधान संसासोधनका लागि साधारण सभामा पेश गरिने र शनिबार नै निर्वाचन हुने संघले जनाएको छ ।साधारण सभामा तदर्थ समितिका पदाधिकारी, सदस्य एवंम् १८ जिल्लाका समान २ जना प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ ।

November 25, 2024

राष्ट्रिय बीच भलिबल सिन्धुपाल्चोकको सुकुटेमा हुने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बीच भलिबल प्रतियोगिता माघमा सिन्धुपाल्चोकको सुकुटेमा हुने भएको छ। नेपाल भलिबल संघको संयोजन, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको आयोजना तथा व्यवस्थापनमा माघ १ गते देखि ५ गतेसम्म प्रतियोगिता आयोजना हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यो बीच भलिबल महिलातर्फको सातौं र पुरुषतर्फको आठौं संस्करण हुनेछ। […]

November 25, 2024

डेविस कपमा सफल टेनिस टोली सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- डेविस कपको अघिल्लो चरणमा बढुवा भएको नेपाली पुरुष टेनिस टोलीलाई सोमवार सम्मान गरिएको छ । नेपाल टेनिस संघले टोलीलाई सम्मान गरेको हो। टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल र सदस्य निरेश श्रेष्ठले टोलीलाई सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे । नोभेम्बर १८ देखि २३ तारिखसम्म बहराइनको मानामामा भएको डेविस कप […]

November 25, 2024

महर्जनसहित ४ जना बागमती प्रदेश खेलकुद परिषद्को सदस्य नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद्‌को सदस्यमा ४ जनालाई नियुक्त गरेको छ । प्रदेश सरकारको सोमवार बसेको मन्त्रिपरिषद बैठकले २ महिला सहित ४ जनालाई परिषद्‌को सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार परिषद्को सदस्यमा आठौं दक्षिण एसियाली खेलकुद (साग) मा करातेका स्वर्ण पदक विजेता ललितपुरका रवि महर्जन, […]

Success

Thank you for your time.