default_image

9 years ago

January 2, 2016

ललितपुरमा मार्पोलाई अध्यक्षको जिम्मेवारी

122 views

0 Bookmark

जाउलाखेल मार्सलआर्ट सेन्टरका मार्पो लामाले राप्रपा नेपालको ललितपुर जिल्ला खेलकुद बिभागको अध्यक्षको जिम्मेवारी पाएका छन् । राप्रपा नेपाल केद्रिय खेलकुद बिभागको रोहवरमा मार्पोकोअध्यक्षतामा २१ सदस्य कार्य समितिको गठन गरेको छ ।

lalitpur

नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री बिराज बहादुर बिष्ट, राप्रपा नेपाल केद्रिय खेलकुद बिभागका अध्यक्ष लोकवहादुर शाहीलगायतले शुभकामना मन्तब्य दिएका थिए ।

ललितपुर जिल्लाका राप्रपा नेपाल समर्थक खेलाडि,प्रशिक्षक र खेलप्रेमी महानुभवको भेलाले आफुलाई उक्त जिम्मेवारी दिएको मार्पो लामाले जनाएका छन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.