default_image

7 months ago

October 5, 2024

इडब्लुभिएलको विजेता कर्णालीलाई ७ लाख, जेनेप सर्वोत्कृष्ट

4216 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याश्विजकी सदस्य जेनेप ओत्रान वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिए) को सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएकी छिन् ।

शनिवार भएको लिगको फाइनलमा खेलमा ललितपुर क्विन्सलाई पराजित गर्दै कर्णाली च्याम्पियन बनेको थियो । कर्णालीलाई अपराजित रुपमा लिगको च्याम्पियन बनाउन जेनेपको महत्वपूर्ण भूमिका रहेको थियो ।

जेनेपले सर्वोत्कृष्ट खेलाडी बन्दै २० हजार रुपैयाँ प्राप्त गरिन् । लिगको च्याम्पियन टोली कर्णालीले ७ लाख तथा उपविजेता ललितपुरले नेपाली रुपैया ३ लाख प्राप्त गर्यो । फाइनल खेलको प्लेयर अफ द म्याच समेत जेनेप नै भईन् ।

April 30, 2025

नवौं पोखरा स्पोर्टस् अवार्ड- ४ विधाको मनोनयन

पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको‌ वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]

April 30, 2025

राष्ट्रिय हक्की -आर्मीलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ ।                                   नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]

April 30, 2025

बिर्तामोडमा फुट–७ कप खुला फुटसलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]

Success

Thank you for your time.