default_image

1 hour ago

October 1, 2024

नेपालले पहिले ब्याटिङ गर्दै

668 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोली विरुद्ध नेपालले टस हारेको छ ।

क्यानडाका कप्तान निकोलस किर्तनले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दैछ । सिरिजका अघिल्ला दुईमध्ये नेपाल १ मा विजयी र अर्कोमा पराजित भएको थियो।

October 1, 2024

शिशिरलाई जिल्लास्तरीय स्नुकरको उपाधि

सुमन अधिकारी, बुटवल भैरहवाका शिशिर गुरुङले आठौंं रुपन्देही जिल्लास्तरिय मेयरकप स्नुकर प्रतियोगिताको उपाधि जितेका छन् । भैरहवामा मंगलवार भएको फाइनलमा शिशिर बुटवलका संजय कार्कीलाई ५–२ ले हराउँदै च्याम्पियन बनेका हुन्। उपाधिसँगै शिशिरले ६१ हजार रुपैयाँ र तथा संजयले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा सर्वाधिक ब्रेकर सुजन पुन मगरलाई १० हजार रुपैयाँ […]

October 1, 2024

काठमाडौंको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा पहिलो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष्द् (राखेप) कभर्डहलमा मंगलवार सम्पन्न खेलमा काठमाडौंले चितवन शक्तिलाई पराजित गरेको हो । काठमाडौंले चितवनमाथि ३-१ को सेटमा जित निकाल्यो । पहिलो सेट २१-२५ ले गुमाएको काठमाडौंले त्यसपछिका लगातार तीन सेटमा जित निकाल्दै […]

October 1, 2024

चितवनको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – चितवन शक्तिले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा विजयी सुरुवात गरेको छ । लिगको पहिलो खेलमै जित हात पार्ने क्रममा चितवनले सोमवारको तेस्रो खेलमा पोखरा थन्डर्सलाई ३-१ को सेटमा पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा चितवनले पहिलो सेट २५-२२ ले जितेकोमा दोस्रो सेट भने १९-२५ ले […]

Success

Thank you for your time.