default_image

4 months ago

August 30, 2024

चन्द एभिसीको बोर्ड अफ एडमिनिस्ट्रेसन निर्वाचित

399 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द एसियाली भलिबल कन्फेडेरेसन (एभिसी) को बोर्ड अफ एडमिनिस्ट्रेसनमा निर्वाचत‌ भएका छन्।

थाइल्याण्डमा शुक्रवार भएको एभिसीको २५ औं साधारणसभामा भएको निर्वाचनबाट चन्द निर्वाचत‌ भएको उनीसँगै रहेका संघका उपाध्यक्ष हरकसिंह धामिले जानकारी दिए।

सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) उपाध्यक्ष समेत रहेका चन्दले १४ सदस्य राष्ट्रका प्रतिनिधिले भाग लिएको निर्वाचनमा १३ मत प्राप्त गरेका थिए। चन्दसहित काभाबाट ३ जना निर्वाचत भएको बताइएको छ।

January 6, 2025

इन्डोनेपाल भलिबल – पुलिस र गुजरातले सेमिफाइनल खेल्ने

सुमन अधिकारी, बुटवल बुटवलमा जारी ‘मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१’ को पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपाल पुलिस क्लब र समूह ‘बी’ को उपविजेता भारतको गुजरात भलिबल एसोसिएसनकाबिच हुने भएको छ। दोस्रो सेमिफाइनल समूह ‘बी’को विजेता त्रिभुवन आर्मी क्लब र समूह ‘ए’को उपविजेता मणिमुकुन्द भलिबल क्लबबिच हुनेछ । सोमवार लिग […]

January 6, 2025

अन्तिम विकल्पलाई जिजिआर मेमोरियल फुटसलको उपाधि

हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]

January 5, 2025

नवनियुक्त सदस्यलाई राखेपको स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका नवनियुक्त ८ सदस्यलाई आइतवार स्वागत गरेको छ । मन्त्री परिषद्को पुस ९ गतेको निर्णयबाट सदस्यमा नियुक्त नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, आनन्दकुमार झा, जगतसिंह धामी र हिमालकुमार श्रेष्ठलाई त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबिच स्वागत गरिएको हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले […]

Success

Thank you for your time.