7 months ago
August 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द एसियाली भलिबल कन्फेडेरेसन (एभिसी) को बोर्ड अफ एडमिनिस्ट्रेसनमा निर्वाचत भएका छन्।
थाइल्याण्डमा शुक्रवार भएको एभिसीको २५ औं साधारणसभामा भएको निर्वाचनबाट चन्द निर्वाचत भएको उनीसँगै रहेका संघका उपाध्यक्ष हरकसिंह धामिले जानकारी दिए।
सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) उपाध्यक्ष समेत रहेका चन्दले १४ सदस्य राष्ट्रका प्रतिनिधिले भाग लिएको निर्वाचनमा १३ मत प्राप्त गरेका थिए। चन्दसहित काभाबाट ३ जना निर्वाचत भएको बताइएको छ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]