default_image

5 years ago

July 4, 2019

कराँते टोली मलेसिया प्रस्थान

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बीसौं अन्तर्राष्ट्रिय मिलो कराते च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बिहीबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।

जुलाई ६ र ७ तारिखमा हुने प्रतियोगितामा ४ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । ८३ केजी मुनि र एकल कातामा रणदीप गोल, ६३ केजीमुनि अजय मगर, ६० केजीमुनि र एकल कातामा कमल दर्जी र ५५ केजीमुनि सुजन विश्वकर्माले प्रतिस्पर्धा गर्नेछन् । टोली प्रमुखमा अन्तर्राष्ट्रिय मार्सल आर्ट संघका अध्यक्ष प्रकाश श्रेष्ठ रहेका छन् ।

Success

Thank you for your time.