9 years ago
August 9, 2016
रियो ओलम्पिक २०१६ अन्तर्गत आज भएको जुडोको खेलमा नेपालकी फुपू ल्हामु खत्रीले क्युबाली खेलाडी मर्सिएट एस्पिनोजासंग पराजय व्यहोरेकी छिन।
फोटो: टि.एच.टि
क्युबाली खेलाडीसंग हार व्यहोरेपनी उनले ‘रेपेचेज’द्वारा कास्य पदकको लागि भिडन्त गर्न पाउने आशा भने कायमै छ।