default_image

10 years ago

August 22, 2015

इसिडिसि तेक्वान्दोको ग्रेडिङ सम्पन्न

176 views

0 Bookmark

इसिडिसि तेक्वान्दो डोजाङ र इसिडिसि पारा तेक्वान्दो डोजाङले शनिबार डोजाङका ३५ जना खेलाडीलाई ग्रेडिङ प्रदान गरेको छ।

इसिडिसि तेक्वान्दोको ग्रेडिङ सम्पन्न

इसिडिसि तेक्वान्दोको ग्रेडिङ सम्पन्न

बूढानिलकण्डको चपलिमा रहेको डोजाङले पारा तर्फका १५ तथा बाकी २० जना सबल खेलाडीलाई ग्रेडिङ प्रदान गरेको प्रशिक्षक यादव कुावरले बताए । पारातर्फ पााच खेलाडीलाई रातो बेल्ट,४ खेलाडीलाई हरियोा/निलो बेल्ट र ६ जनालाई पहालो/हरियो बेल्ट भने ननपारा तर्फ पाचलाई खेलाडी रातो ,७ खेलाडीलाई निलो/हरियो र ८ खेलाडीलाई हाफ ग्रीन प्रदान गरिएको कुावरले बताए ।

खेलाडीलाई विश्व पारा तेक्वान्दोका पदक विजेता तथा अन्र्तराष्ट्रिय प्रशिक्षक यादव कुावरले ग्रडिङ प्रदान गरेका थिए । यादव,चौथो विश्व पारा तेक्वान्दो र पाचौ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा क्रमश कास्य र रजत पदक विजेता खेलाडी हुन् । सो अवसर उनले कूावरले खेलाडीलाई अनुशासित भएर तेक्वान्दोमा अगाडी बढ्न सुझाव दिए । प्रशिक्षक कल्याण कूावरले दर्जासगौ थपमेहनत गर्न शुभकामना ब्यक्त गरे ।

डोजो रहेको स्थान प्रारम्भिक बाल विकास केन्द्रका सस्थापक एवम् सन् २०१२ की सिएनएन हिरो पूस्पा बस्नेतले ग्रेडिङ प्राप्त खेलाडीहरुलाई दर्जा बढोन्नतीसगौ अन्तराष्ट्रिय सफलता हात पार्दै देशको नाम राख्न शुभकामना ब्यक्त गर्नू भयो ।

February 20, 2025

एरिकालाई के वान युथ लिगमा रजत पदक

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ बिहीवार के वान युथ लिगमा रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा दोस्रो भएकी उनीसँगै गएकी अफिसियल सविना श्रेष्ठले‌ जानकारी दिइन् । एरिका फाइनलमा इरानी खेलाडीसँग ९-१ ले पराजित भएकी थिइन्। त्यसअघि पहिलो खेलमा भारतीय खेलाडीलाई ८-० ले, […]

February 19, 2025

एरिका लिग खेल्न दुबई गइन्

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ के वान युथ लिग खेल्ने भएकी छिन्। एरिकासहितको टोली लिगका लागि मंगलवार दुबई प्रस्थान गरेको छ । एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । ३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै बिदाइ गरे । प्रशिक्षकमा अमिर राना तथा अफिसियलमा सविना […]

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.