9 years ago
December 22, 2015
पुष ७ गते, काठमाडौं ।
बैशाख १२ गतेको महाभूकम्प पछी स्तगित भएको दोस्रो पल्ट पोखरा २०१६ विश्व तेक्वान्दो हाम्नादाङ प्रतियोगिता दोस्रो पल्ट स्थगित भएको छ । यसपाली आयोजकले देशको अहिलेको इन्धनको समस्यालाई दोष दिदै स्थगित गरेका हुन ।
यस विश्व तेक्वान्दो हाम्नादाङ भन्नाले विश्व भरीका खेलाडिहरुको जामघाट हुने थलोलाई बुझिन्छ र यस प्रतियोगितामा २० वटा राष्ट्रका २००० भन्दा बढी खेलाडिले सहभागिता जनाउछन । यो प्रतियोगिता अहिलेसम्म कोरियामा मात्र हुँदै आएको र कोरिया बाहिर पहिलो चोटी हुन लागेको आयोजकले जानकारी दिए ।
यस प्रतियोगिताको आयोजनाको लागि साढे एक करोड खर्च हुने र आधा खर्च विश्व तेक्वान्दो हेडक्वाटरबाट प्राप्त हुनेछ ।
December 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भारत र कतारमा हुने अलग अलग प्रशिक्षण र प्रतियोगितामा भाग लिने खेलाडीलाई सोमवार बिदाइ गरिएको छ। पुस १६ गते भारतको त्रिपुरामा हुने इन्डो नेपाल प्रो मुवाँथाईमा संजय राई, पेम्बा छिरिङ तामाङ, निरज नगरकोटी, सुमित्रा नागरकोटी ,रीना माझीले प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा महेश केसी छन् । त्यस्तै कतार दोहामा मंगलवार सुरु हुने सेपिङ […]
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी ओलम्पियन संगिना वैद्यलाई शनिवार नगदसहित सम्मान गरेको छ । काठमाडौं महानगर स्थापनाको ३० औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेल मार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । संगीनालाई उपराष्ट्रपति रामसाहय प्रसाद यादवले १ लाख […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ चापागाउँमा बिहीवार सुरु भएको छ । पहिलो दिन पुरुष ५५ केजीमुनि नेपाल क्योकुसिनका एलिस बम्जन, आर्मीका जनकबहादुर धामी, डन किक बक्सर्सका आशिक कोल्ह र आर्मीका प्रवीण माझी सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला ४५ केजीमुनि एपिएफकी रिना माझी, […]