11 months ago
April 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एरिका गुरुङ अमेरिकाको टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको यु २१ महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेका छिन्।
गत असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिकाले ६८ केजी माथि खुलाको पनि फाइनलमा पुगेकी छन्।
अर्का खेलाडी विप्लभलाल श्रेष्ठ भने ८४ केजी मुनिको तौल समूहको सेमिफाइनलमा रोकिएका थिए।
February 3, 2025
सुमन अधिकारी,बुटवल नेपाल सितेरियो कराते संघ, केन्द्रीय कमिटीको आयोजनामा सोमवार बुटवलमा ३ दिवशीय लुम्बिनी प्रदेशस्तरिय सितोरियो कराते दीक्षान्त समारोह सुभारम्भ गरिएको छ । आइतवारबाट सुरु गरिएको दीक्षान्त कार्यक्रमको उद्घाटन सोमवार गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका ६ जिल्लाका करिव २ सय ५० कराते खेलाडीको सहभागिता थियो । दीक्षान्त कार्यक्रमलाई दुई चरणमा गर्ने योजनासहित पहिलो चरणमा […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – भारतको नयाँ दिल्लीमा हुने चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रवार त्यसतर्फ प्रस्थान गरेको छ । माघ १९ देखि २३ गते सम्म हुने प्रतियोगिताको ६७ केजीमुनि सुनिम श्रेष्ठ, ५४ केजीमुनि आशिक कोली तथा ५१ केजीमुनि चिरन राई र भक्तराज जोशीले […]
January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरको आयोजना अर्को महिना चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ। प्रतियोगितालाई गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गर्ने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे। प्रतियोगिता सातदोबाटो स्थित नेपाल कराते एकेडेमी […]