default_image

ताजा समाचारहरु

November 9, 2024

काठमाडौं गुर्खाजको एन्थम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गुर्खाजले आफ्नो एन्थम सार्वजनिक गरेको छ । गुर्खाजले आफ्नो सामाजिक संजालमार्फत एन्थम सार्वजनिक गरेको हो । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको गुर्खाजले लिग नजिकिंदै गर्दा आफ्नो तयारीलाई तीव्रता दिइरहेको छ । लिगका लागि ४ विदेशी खेलाडी अनुबन्ध गरिसकेको टोलीले यसै साता ट्यालेन्ट हन्ट पनि […]

November 9, 2024

लिग टु – युएई फेरि पराजित

एजेन्सी – विश्व कप लिग टु मा युएई फेरि पनि पराजित भएको छ । शनिवार भएको त्रिकोणात्मककाे सिरिजको खेलमा नेदरल्यान्ड्ससँग युएई ६७ रनले पराजित भएको हो । जितका लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको युएई ४५.२ ओभरमा १ सय ७४ रन बनाउँदै अल आउट भयो । युएईका लागि अली नासिरले ३९ बलमा सर्वाधिक ४५, […]

November 9, 2024

‘जिम्मेवारी बढेको महसुस गरेको छु’- यु १९ मुख्य प्रशिक्षक गौचन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु १९ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका शक्ति गौचनलाईले धेरै खुसी हुने भन्दा पनि जिम्मेवारी थपिएको महसुस गरको बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार एसिया कपको लागि हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गर्दा मुख्य प्रशिक्षकको जिम्मेवारी गौचनलाई दिएको हो । ‘जिम्मेवारी पाउँदा खुसी त […]

November 9, 2024

वल्ड बडी बिल्डिङमा सनमलाई रजत पदक

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा जारी १५औं वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालकी सनम मुलगुठीले रजत पदक जितेकी छिन्। च्याम्पियनसिपमा सनमले शनिवार स्विम सुट इभेन्टमा रजत पदक आफ्नो नाममा लेखाएकी हुन् । यो स्पर्धामा १९ जनाले दाबेदारी प्रस्तुत गरेका थिए। सनमले नेपालमा सम्पन्न ५६औं एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। सनमले आजै मोडल […]

November 9, 2024

यु १९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा अर्को महिना युएईमा हुने यु १९ एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी अर्जुन कुमाललाई दिइएको छ । केही दिन अघि सकिएको नरेश स्मृती राष्ट्रिय यु […]

November 9, 2024

काठमाडौं म्याराथनको ‘रि रन, फन रन’ सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं म्याराथनको ‘रि रन, फन रन’ शनिवार सम्पन्न भएको छ । असोज १२ गते भएको काठमाडौं म्याराथन सफलतापूर्वक सम्पन्न भए पनि भारी वर्षाका कारण दर्ता भएका सबैले भाग लिन सकेनन्। उनीहरूलाई नै पुनः एउटा मौका तथा प्रेरणा प्रदान गर्न नि:शुल्क राखिएको आयोजक एनआरएस फाउन्डेसनले जनाएको छ। ललितपुरको पाटन दरबार क्षेत्र, कृष्ण मन्दिर […]

November 9, 2024

नेपाल युएईसँग पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ महिला विश्वकपको एसिया छनोटको तेस्रो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग पराजित भएको छ । नेपाल युएईसँग १३ रनले पराजित भएको हो । १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पुजा महतोले […]

November 9, 2024

युएईले नेपाललाई दियो बलियो लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ महिला विश्वकपको एसिया छनोटको तेस्रो खेलमा नेपाललाई घरेलु टोलीले जितका लागि बलियो लक्ष्य दिएको छ । युएईले नेपाललाई १ सय २३ रनको बलियो लक्ष्य दिएको हो । युएईको अजमानमा टस जितेर ब्यटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रनको योगफल तयार गरेको थियो […]

November 9, 2024

सूदुरपश्चिम रोयल्सको प्रायोजकमा कुमारी जब

काठमाडौं (हाम्रो खेलकुद) नेपाल प्रिमियर लिग (एनपिएल) टोली सूदुरपश्चिम रोयल्स र कुमारी जबबीच प्रायोजन सम्झौता भएको छ । करिअर पार्टनरको रुपमा सूदुरपश्चिम रोयल्स र कुमारी जबबीच शुक्रबार सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाह र कुमारी जबका तर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारीले हस्ताक्षर गरेका थिए। मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास […]

November 9, 2024

विजय र विनिसालाई गाैघाट ग्रीन रनकाे उपाधि

नेपालगञ्ज (हाम्रो खेलकुद)- पर्यावरण सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले बाँकेको खजुरामा आयाेजित गाैघाट ग्रीन रन राेड रेसमाजनता नमुना उच्च माविका विजय खड्का र अमर माविका  विनिसा एलजीले उपाधि जितेका छन् । शनिवार भएको दाैडमा छात्रतर्फ ज्ञानाेदय नमुना माविकका खगेन्द्र भण्डारी दोस्रो र जनता माविकै हेमन्त खत्री तेस्रो भए । छात्रातर्फ अमर माविकै विनिता पुलामी मगर दाेस्राे […]

Success

Thank you for your time.