December 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ। ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालित लिग चरणको शनिवार अन्तिम खेलपछि ललितपुर महानगरपालिकाको टिम १४ अंक, थापाथली चेस क्लब १०, दोलखा चेस होम १० अंक र ललितपुर स्पोर्ट्स क्लब ९ अंक जोडेर अन्तिम चारमा पुगेका छन्। स्वीस लिग तालिकाले सातौं चरणमा […]
December 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंमा जारी योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ मा भारतीय खेलाडीको दबदबा रहेको छ । प्रतियोगिताको पाँच वटै विधाको सेमिफाइनलमा भारतीय खेलाडीको मात्र प्रतिस्पर्धा रहेको थियो । शनिवार भएको सेमिफाइनल खेलको पुरुष एकल तर्फ भारतका अंश नेगीले भारतकै साइ प्रसाद तिगलालाई २४–२२, २९–२७ ले पराजित गर्दै फाइनल यात्रा तय गरे । […]
December 28, 2024
पाँचथर (हाम्रो खेलकुद) – फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगितामा न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा एनआरटीविरुद्ध १-० को साँघुरो जित निकाल्दै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । एनआरटी पराजित भएसँगै पूर्वमा चर्च ब्वाइज युनाइटेडले लगातार तेस्रो पटक […]
December 28, 2024
काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको दोस्रो दिन शनिवार ७ खेल भएका छन् । आज नवज्योति युथ परिवार, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, सानो स्वर्ग नेपाल, बिएसडी, क्रिकेट एक्सिलेन्स सेन्टर र किंग्स क्रिकेट एकेडेमी विजयी भएका छन् । पहिलो खेलमा समुह ए अन्तर्गत नवज्योति युथ परिवारले दोस्रो जित […]
December 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै शनिवार भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनबाट जीवनराम श्रेष्ठ पुनः अध्यक्षमा चुनिएका छन् । अनलाइन निर्वाचनमा खसेको सबै २० भोट मध्ये श्रेष्ठले प्राप्त गरेको उपाध्यक्ष चतुरानन्द राज वैद्य ले जानकारी दिए। एनओसीमा २७ संघका प्रतिनिधि मताधिकार प्राप्त छन् । अध्यक्षका उम्मेदवार तेज गुरुङले जीवनराम श्रेष्ठको […]
December 28, 2024
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले श्रीलंकामाथि पहिलो टि ट्वान्टी आईमा रोमाञ्चक जित हासिल गरेको छ । न्युजिल्याण्डले शनिवार श्रीलंकालाई ८ रनले हराएको छ । न्युजिल्याण्डले ३ टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता लिएको छ । १ सय ७३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन मात्र जोड्न […]
December 28, 2024
एजेन्सी – अस्ट्रेलियासँगको चौथो टेस्टको पहिलो इनिङमा तल्लोक्रमका ब्याटर नितिश कुमार रेड्डीको शतकमा भारत फलोअनबाट बचेको छ । मेलवर्न क्रिकेट स्टेडियममा जारी टेस्टमा भारत पहिलो इनिङमा घरेलु टोलीविरुद्ध फलोअन हुनबाट बचेको हो । तेस्रो दिनको शनिवार खेल सकिदा भारतले ९ विकेट गुमाएर ३ सय ५८ रन जोडेको छ । भारत १ सय १६ रनले पछि […]
December 28, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा रेलिगेसन जोनमा रहेको इप्स्वीच टाउनलाई हराउदै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । शनिवार विहान घरेलु मैदानमा आर्सनलले १-० को जित हासिल गरेको हो । घरेलु टोली आर्सनलका लागि खेलको २३औं मिनेटमा काई हाभर्ट्जले गरेको गोल नै निर्णायक हुनपुग्यो । जितसँगै आर्सनल १८ खेलमा ३६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको […]
December 27, 2024
मेलम्ची (हाम्रो खेलकुद)– नेपाल गोजु–रियो कराते–दो सघं शाखा डोजो मेलम्चीको आयोजनामा अर्को महिना राष्ट्रिय खुला कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ ४ र ५ गते मेलम्चीमा हुनेछ । खेलकुद माध्यमबाट मेलम्ची नगरपालिकालाई र युवा पुस्तालाई खेल क्षेत्रमा आकर्षित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता आयोजक समितिका संयोजक एवम् नेपाल गोजु–रियो कराँते–दो सघंका […]
December 27, 2024
फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं आफूले जे बोल्यो त्यहि सहि र जहाँ उभियो त्यहि ठाँउ ठिक सोच्ने नेपाली खेलकुदमा एउटा प्रवृत्ति नै छ । अनेक तानाबाना बुनेर पदमा टिकी रहनेहरुको उदाहरण नेपाली खेलकुदमा पर्याप्त छ । उनीहरुलाई लाग्छ आफू विना खेल संघ र खेल अघि बढ्नै सक्दैन । त्यसको एउटा उदाहरण हुन् नेपाल ओलम्पिक कमिटी […]