December 29, 2024
दिल तामाङ, सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको नेपाली समूदायबिचको आँठौैं महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । राजेन्द्रले आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । फाइनलमा उनकै उच्च प्रदर्शनमा ढोरपाटनले गल्कोट समाजलाई […]
December 29, 2024
दिल तामाङ, सिड्नी ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले नेपाली समूदायबिचको आठौं संस्करणको महिला र पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन् । ढोरपाटन पुरुषतर्फ र म्याग्दी काली महिलातर्फ च्याम्पियन बनेको हो । दुई महिनाअघि भएको च्याम्पियनसिपमा पनि यि दुई टोली नै च्याम्पियन बनेका थिए । यि दुई टोलीले यसपटक पनि आफ्नो विरासतलाई कायम राख्न […]
December 29, 2024
ललितपुर (हाम्रो खेलकुद )- आयोजक ललितपुर स्पोर्टस क्लब र थापाथली चेस पार्क क्लब सातौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम क्लब चेस च्याम्पियनसिपको फाइनलमा पुगेका छन्। सेमिफाइनलमा आइतवार आयोजक टोलीले ललितपुर महानगरपालिकालाई २.५-१.५ अंकले तथा थापाथलीले साविक विजेता दोलखा चेस होमलाई ३.५- ०.५ अंकले पराजित गर्दै फाइनल भेट पक्का गरेका हुन्। तेस्रो बोर्डमा खेलेका पूर्व नेपाल च्याम्पियन फिडे […]
December 29, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । नव ज्योति युवा क्लबको आयोजनामा हुँदै आएको प्रतियोगिता माघ २१ देखि २८ गतेसम्म जयपुरस्थित आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ । प्रतियोगितामा नेपाल र भारतका ८ टोली सहभागी हुने आज अर्जुनधाराको लंका रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी […]
December 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा हुने २० औं एसियाली खेलकुद (मिसन २०२६) को तयारीमा रहेका खेलाडीका लागि राष्ट्रिय टिम तयारीको व्यवस्थापनमा एन्टी डोपिङ र खेल पोषण कक्षाको आयोजना भएको छ। दुई दिने कक्षाको समापनमा आइतवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन– २०२६ को लक्ष्य विशेष प्रशिक्षणमा रहेका खेलाडीबाट पूरा हुने विश्वास व्यक्त गरे। […]
December 29, 2024
एजेन्सी – तीव्रगतिका बलर कागिसो रवडाको विस्फोटक ब्याटिङमा पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक वर्ल्ड टेस्ट च्याम्पियनसिप(डब्लुटिसी) को फाइनलमा पुगेको छ । घरेलु मैदान सुपरस्पोर्टस पार्कमा पाकिस्तानलाई आइतवार २ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका डब्लुटिसीको फाइनलमा प्रवेश गरेको छ । जितका लागि १ सय ४८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर पूरा गर्यो […]
December 29, 2024
एजेन्सी – भारतसँगको चौथो टेस्टको दोस्रो इनिङमा अस्ट्रेलियाले फराकिलो लिएको छ । मेलवर्न क्रिकेट स्टेडियममा जारी टेस्टमा अस्ट्रेलियाले भारतविरुद्ध दोस्रो इनिङमा ३ सय ३३ रनको अग्रता बनाएको छ । चौथो दिन आइतवारको खेल सकिदा अस्ट्रेलियाले ९ विकेट गुमाएर २ सय २८ रन जोडेको छ । अस्ट्रेलियाका लागि दोस्रो इनिङमा मार्नस लाबुस्छेन ७० रनमा आउट हुँदा […]
December 29, 2024
दिपक बोहोरा, पाँचथर फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका सोमवार ए डिभिजनका दुई टोली चर्च ब्वाइज युनाइटेड क्लब र मच्छिन्द्र फुटबल बिच हुँदैछ। दुवै टोलीले प्रशिक्षकले उपाधि जित्ने आशा व्यक्त गरेका छन्। फाइनलको अघिल्लो दिन आइतवार प्रि म्याच कन्फ्रेन्समा दुवै प्रशिक्षकले उपाधिको लागि तयार रहेको बताएका हुन् । २०७९ सालमा भएको ए डिभिजन […]
December 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मधेश प्रदेशका महत्वपूर्ण खेलाडी अनिल शाहले जय ट्रफी मेन्स एलिट कप गुमाउने भएका छन् । अनिल नेपाल प्रिमियर लिग(एनपिएल) का क्रममा घाइते भएका थिए । उनको बायाँ हातको औँलामा चोट लागेको थियो। चोट पूर्ण रुपमा ठिक नभएकाले उनले एलिट कप खेल्ने छैनन् । चोटका कारण अनिलले एनपिएलको प्लेअफ तथा फाइनल खेल गुमाएका […]
December 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ। ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालित लिग चरणको शनिवार अन्तिम खेलपछि ललितपुर महानगरपालिकाको टिम १४ अंक, थापाथली चेस क्लब १०, दोलखा चेस होम १० अंक र ललितपुर स्पोर्ट्स क्लब ९ अंक जोडेर अन्तिम चारमा पुगेका छन्। स्वीस लिग तालिकाले सातौं चरणमा […]