default_image

ताजा समाचारहरु

February 19, 2025

एरिका लिग खेल्न दुबई गइन्

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ के वान युथ लिग खेल्ने भएकी छिन्। एरिकासहितको टोली लिगका लागि मंगलवार दुबई प्रस्थान गरेको छ । एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । ३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै बिदाइ गरे । प्रशिक्षकमा अमिर राना तथा अफिसियलमा सविना […]

February 19, 2025

नेपाल र बंगलादेशले कबड्डी सिरिज खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेशबिच कबड्डी सिरिज हुने भएको छ। त्यसका लागि नेपाली राष्ट्रिय पुरुष कबड्डी टोली मंगलवार बंगालादेशको ढाका गएको छ।‌ नेपाल र बंगलादेशले ५ खेलको सिरिज खेल्ने बताइएको छ। १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली त्यसतर्फ गएको छ। खेलाडीमा प्रमोदकुमार श्रेष्ठ, घनश्याम रोका मगर, सुशिल चुनारा, अमितकुमार राजभार, मेघराज गिरी, नवीन लुहार, […]

February 19, 2025

सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर टेबलटेनिस क्लबको आयोजनामा अर्को साता सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको‌ छ।फागुन १२ गतेदेखि हुने भएको छ । कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुने प्रतियोगिताका लागि आयोजकले पूर्णशंकर श्रेष्ठका साथै दुई संस्था नेपाली घर र सांग्रिला विकास बैंककंग प्रायोजन सम्बन्धि सम्झौता पनि गर्यो । नेपाली भान्सा घरका अपरेसन म्यानेजर सुजन […]

February 18, 2025

तीन दशक पछि आइसिसी प्रतियोगिता गर्दै पाकिस्तानमा

एजेन्सी – पाकिस्तानले झन्डै तीन दशक पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को प्रतियोगिता आयोजना गर्दै छ । पाकिस्तानले सन् १९९६ मा ओडिआई विश्व कपपछि पहिलो पटक कुनै आइसिसीको प्रतियोगिता आयोजना गर्न लागेको हो । त्यो हो च्याम्पियन्स ट्रफी । साविक विजेता समेत रहेको पाकिस्तानले बुधवार सुरु हुने च्याम्पियन्स ट्रफीको आयोजना गर्न लागेको हो । केहि खेल‌ […]

February 18, 2025

समिर पोखरा थन्डर्सको मार्की खेलाडी

काठमाडौं ( हाम्रो खेलकुद)- पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि राष्ट्रिय फुटबल टोलीका सदस्य समिर तामाङलाई मार्की खेलाडी बनाएको छ। पोखराले मंगलवार समिरलाई मार्की खेलाडी अनुबन्ध गरेको जनाएको छ । नेपाली यु १९ टोलीबाट खेलिसकेका समिरलाई पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले मार्कीको जिम्मेवारी सुम्पेको बताइएको छ। समिर एनएसएलमा पहिलो पटक मार्की खेलाडी […]

February 18, 2025

अभिलाषा र सुनिरा फाइनलमा

सुमन अधिकारी,बुटवल नेपालकी शीर्ष वरियता अभिलाषा विष्ट र सुनिरा थापा रुपन्देहीमा जारी तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ को वुमन्स सिंगलको उपाधिका लागि भिड्ने भएका छन् । अभिलाषा र सुनिराले मंगलवारको सेमिफाइनल जित्दै एकअर्काको भेट पक्का गरेका हुन्। अभिलाषाले आइशा डोल्कर गुरुङलाई ६–१, ६–० ले हराइन् । सुनिरासँगको खेलमा भगवती […]

February 18, 2025

लिग टु – ओमानमाथि अमेरिकाको ऐतिहासिक जित

एजेन्सी – अमेरिकाले ओमानमाथि लिग टुमा ऐतिहासिक जित हासिल गरेको छ । अमेरिकाले मंगलवार सबैभन्दा कम लक्ष्य दिदैं खेल जित्ने कीर्तिमान बनाएको छ । अमेरिकाले ओमानलाई १ सय २३ रनको लक्ष्य दिदैं जित पनि हासिल गरेको हो । यसअघि भारतले पाकिस्तानलाई १ सय २६ रनको लक्ष्य दिदैं जितेको इतिहास रहेको थियो । १ सय २३ […]

February 18, 2025

युगान्डा टुरको लागि १८ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीले युगान्डामा खेल्ने टुरको लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएका छन् । टुर फागुन २२ गतेदेखि चैत ४ गतेसम्म हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार बन्द प्रशिक्षणमा कप्तान इन्दु बर्मा सहित रुबिना क्षेत्री, बिन्दु रावल, अलिशा यादव, सना प्रविन, राजमति ऐरी,रोमा थापा, ममता चौधरी, ईश्वरी बिष्टलाई बोलाएको छ। […]

February 18, 2025

केपी ओली कप – ब्ल्याक बुल्स र एपिएफबिच उद्घाटन खेल

काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने केपी ओली फुटबल प्रतियोगिताको मंगलवार खेल तालिका सार्वजनिक भएको छ। आहा! रारा पोखरा गोल्डकप विजेता उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपिएफबिच उद्घाटन खेल हुनेछ। त्यो खेलको विजेताले क्वाटरफाइनलमा संकटा क्लबको सामना गर्नेछ। नेपाल युवा संघले आयोजना गर्ने प्रतियोगितामा २ विदेशीसहित ९ टोलीको सहभागिता रहनेछ। फागुन १२ र १३ […]

February 18, 2025

छोरासँग खेलेर मात्र सन्न्यास लिने नाबीको संकेत

एजेन्सी – अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबीले आफ्ना छोरा हसन इसाखिलसँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेर मात्र सन्न्यास लिने संकेत गरेका छन् । आइसिसीसँग कुरा गर्दै नाबीले तत्काल क्रिकेटबाट सन्न्यास नलिने र आफ्ना छोरा हसनसँग अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मनशाय रहेको संकेत दिएका हुन् । ४० वर्षीय नाबीले गत वर्ष नोेम्बरमा च्याम्पियन्स ट्रफीको अन्त्यमा ओडिआई क्रिकेटबाट सन्यास लिने बताएका […]

Success

Thank you for your time.