January 9, 2025
मकवानपुर (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषद् मनोनित १० जना सदस्यहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । रवि महर्जन (ललितपुर), संगीत श्रेष्ठ (मकवानपुर), नविना खनिया (चितवन), कल्पना खड्का (रामेछाप) ले सपथ लिएका हुन् । त्यस्तै सविन भट्टाचार्य (मकवानपुर), राजन धिताल (सिन्धुपाल्चोक), दीपा क्षेत्री (मकवानपुर), अमृत लुङवा (मकवानपुर), अञ्जना शिवाकोटी (दोलखा) र गोविन्दलाल […]
January 9, 2025
सुमन अधिकारी,बुटवल त्रिभुवन आर्मी क्लब बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि जितेको छ। अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई बिहीवार ३–२ को सेटमा पराजित गर्दै आर्मी उपाधि जितेको हो ।आर्मीले पुलिसलाई १८–२५, २५–१८, २०–२५, २५–२२ र १५–७ ले हराएको थियो। पुलिसले पहिलो सेट सजिलै जितेको थियो । रविन […]
January 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग अन्तिम चरणको विभागीय डर्बीमा आज नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लब खेल्दैछन्। शीर्ष स्थानमा रहँदै प्ले अफमा पुग्नका लागि दुवै टोली जितको लक्ष्यका साथ मैदान उत्रनेछन् । बलियो दाबेदार एपिएफ दोस्रो चरणमा शीर्ष स्थानमा रहँदै अन्तिम चरणमा पुगेको थियो। विभागीय भिडन्त रहने महिला लिगमा त्रिभुवन आर्मी फुटबल क्लब […]
January 9, 2025
एजेन्सी – टोटनहमले लिग को सेमिफाइनलको पहिलो लेगमा बुधवार लिभरपुललाई हराएको छ। खेलको अन्त्यतिर लुकास बेरगभालले गरेको गोलमा टोटनहमले लिभरपुललाई १-० ले हराएको छ । यो सिजनमा लिभरपुलको यो दोस्रो हार मात्रै हो । सबै प्रतियोगिताका २४ खेलयता लिभरपुल पहिलो पटक पराजित भएको हो । लन्डनको टोटनहम स्टेडियममा भएको खेल सकिन ४ मिनेट अघि बेरगभालले गोल गरे […]
January 9, 2025
एजेन्सी – बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरबको जेद्दामा एथलेटिक क्लबलाई बुधवार २-० ले हराउँदै बर्सिलोना उपाधि नजिक पुगेको हो। गाभी र लामिन यमलको गोलमा बार्सिलोनाले जित निकालेको हो । खेलको १७ औं मिनेटमा गाभिले पहिलो गोल गरे । ५७ औं मिनेटमा यमलले गोल गरेपछि बार्सिलोनाको फाइनल यात्रा निश्चित भयो । अर्को […]
January 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको सचिवालय उदघाटन गरिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) मा बुधवार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सचिवालयको उद्घाटन गरे। राखेपले दसौं राष्ट्रिय खेलकुद चैत २३ गते देखि ३० गतेसम्म कर्णाली प्रदेशमा गर्ने गरि मन्त्री परिषदलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सचिवालयको उद्घाटन गरेपछि मन्त्री […]
January 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन् । पाकिस्तान सुपर लिगले बुधवार जारी गरेको सिल्भर समूहको सुचीमा नेपालका ६ खेलाडी समावेश गरिएका हुन् । ड्राफ्टमा परेका नेपाली खेलाडीमा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी छन् । पिएसएलको खेलाडी ड्राफ्टबाट छनोट […]
January 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको ३८औं संस्करणको पहिलो दिन बुधवार नेपालका सदभाव आचार्य शीर्ष स्थानमा रहेका छन्। ३-अन्डर ६९ उत्कृष्ट स्कोर सहित सदभाव शीर्षस्थानमा रहन सफल भएका हुन्। उनले आयोजक बंगलादेशका मोहम्मद शाहबुद्दिनलाई ३ स्ट्रोकले पछि पारे। ढाकास्थित कुर्मितोला गल्फ क्लबमा आज सुरु भएको प्रतियोगितामा युवा गल्फर सदभावले बोगी रहित राउन्ड खेले। पहिलो […]
January 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगको अन्तिम चरणमा शीर्षस्थानमा उक्लिएको छ। विभागीय टोली आर्मीले बुधवार वालिङ नगरपालिकालाई १२-० को फराकिलो अन्तरमा हराउँदै शीर्ष स्थानमा उक्लेको हो । आर्मीले नेपाल पुलिस क्लबले जतिकै समान ७ अंक जोडेपनि गोल अन्तरमा शीर्षस्थानमा उक्लिएको हो। लिगको नियम अनुसार हेड-टु-हेड पहिलो आधार हो। तर आर्मी र […]
January 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले दुई अर्धशतकको सहयोगमा बागमती प्रदेशविरुद्ध मजबुत योगफल तयार गरेको छ । जय ट्रफी मेन्स एलिट कपको चौथो खेलको पहिलो इनिङमा ओपनर इमरान शेख तथा बसिर अहमदको अर्धशतकको सहयोगमा आर्मीले बागमतीविरुद्ध बलियो योगफल तयार गरेको हो । टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे आर्मीले पहिलो इनिङका लागि निर्धारित […]