January 12, 2025
सुमन अधिकारी, बुटवल नवयुग लुम्बिनी क्लबले पृथ्वी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजनामा भएको प्रतियागिताको फाइनलमा नव युवाले ग्राण्ड कस्मो लुम्बिनीलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । ७६ रनको लक्ष्य पाएको नव युवाले १६.५ ओभरमा ५ गुमाउँदै ७७ बनाएको थियो । टोलीका एजाज […]
January 12, 2025
सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]
January 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीसँग टि ट्वान्टी आई सिरिज खेल्ने नेदरल्याण्ड्सको टोली घोषणा भएको छ । टियु क्रिकेट मैदानमा हुने त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजका लागि नेदरल्याण्ड्सको टोली घोषणा भएको हो । नेदरल्याण्ड्स क्रिकेट बोर्डले बेबेटी डि लिडेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । सिरिज माघ १७ देखि २५ गते […]
January 12, 2025
एजेन्सी – पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि न्युजिल्याण्डको टोली घोषणा भएको छ । न्युजिल्याण्ड क्रिकेट बोर्डले आइतवार मिचेल स्यान्टनरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । तीव्र गतिका बलर लोकी फर्गुसन र बेन सियर्सले पुनरागमन गरेका छन् । सियर्स, विल ओुरोर्के र नाथन स्मिथलाई आइसिसीको प्रतियोगिताका […]
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले आफ्ना दुई खेलाडीलाई शनिवार बिदाइ गरेको छ। न्यु डायमण्डका उत्पादन पर्वतको फलेबास नगरपालिका ५ की रिमा कुँवर र स्याङ्जा वालिङ नगरपालिका १० की अलिशा मानन्धरलाई क्लबले औपचारिक कार्यक्रमसहित बिदाइ गरेको हो। व्यवसायिक भलिबलका लागि रिमा र अलिशा नेपाल पुलिस क्लबमा आबद्ध भएपछि न्यु डायमण्डले बिदाइ गरेको […]
January 11, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गर्दै सिरिज माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुअरी ७) गते सम्म हुने जनाएको छ । त्रिकोणात्मक सिरिज नेपालका, नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको सहभागिता रहनेछ । सिरिजका सबै […]
January 11, 2025
हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सदभाव आचार्यले३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदक जितेका छन्। सदभाव यो च्याम्पियनसिप जित्ने पहिलो नेपाली खेलाडी बने। नेपालले सन् १९८८ को दोस्रो संस्करण देखि सहभागिता जनाउँदै आएपनि उपाधि जितेको यो पहिलो पटक हो।ढाका स्थित कुर्मितोला गल्फ क्लबमा अन्तिम दिन शनिवार १-ओभर ७३ स्कोर बनाएका सदभावले समग्रमा ३-ओभर २९१ सहित […]
January 11, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबका स्पिनर साहब आलमले ६ विकेट लिएसँगै मधेश प्रदेश फलोअनमा परेको छ । जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको पाँचौ खेलमा मधेश पहिलो इनिङमा आर्मी भन्दा १ सय रनले पछि परेसँगै फलोअनमा परेको हो । टेस्ट क्रिकेटमा कुनै टोली २ सय रनले पछि परे फलोअनमा पर्दछन् । दुईदिवसीय […]