January 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- खेलको अन्त्यतिर उत्कृष्ट पुनरागमन गर्दै एपिएफ एन्फा महिला लिगको फाइनलमा प्रवेश गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा रश्मि कुमारी घिसिङको २ गोलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ ले हराउँदै एपिएफ फाइनल पुग्ने पहिलो बनेको छ। सुरुवात लिएको अग्रता जोगाउन नसक्दा आर्मीले फाइनल प्रवेशका अर्को चुनौतीको सामना गर्ने पर्ने भएको छ। आठौं […]
January 25, 2025
पोखरा (हाम्रो खेलकुद) – बगर भाइखलकको आयोजनमा अर्को साता आयोजना हुने १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बगर भाइखलकले आज पोखरामा पत्रकार सम्मेलन गर्दै पोखराको टुडिखेल फुटबल मैदानमा माघ १५ देखि २१ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । बगर भाइखलकका महासचिव […]
January 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओलम्पियन सन्तोषी श्रेष्ठले र त्रिभुवन आर्मी क्लबका राजन रोकायले शनिवार राइट टु प्रोटिन रन हाफ म्याराथन उपाधि जितेका छन्। महिला विजेता सन्तोषी र पुरुष विजेता राजन दुवैको यो तेस्रो सहभागिता हो । तेश्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोश्रोमा दोश्रो भएका थिए । सन्तोषी पहिलो र तेश्रो संस्करणको पनि […]
January 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पोखरामा आज सुरु पाँचौं टाइगर कप भलिबलमा विभागीय टोली एपिएफ क्लबले पुनरागमन जित हासिल गरेको छ । महिला तर्फको पहिलो खेलमा शनिवार एपिएफले थाइल्याण्डको ट्राभल इनक्वारी क्लबलाई ३-२ ले पराजित गरेको हो । पहिलो र दोस्रो सेट गुमाएको एपिएफले त्यसपछिका तीन सेटमा लगातार जित हात पारेको हो । पहिलो सेट २१-२५ तथा […]
January 24, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिमा जारी दोस्रो झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका विजयी हुँदै क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरले दमक नगरपालिकालाई १० विकेटले हराएको हो । प्रतिकुल मौसमका कारण आज २० ओभरको खेललाई छोट्याएर १० ओभरमा झारिएको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको दमकले […]
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जनकपुर नाइट्स केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को क्वालिफायरमा पुगेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शुक्रवार भएको दोस्रो तथा अन्तिम खेलमा काठमाडौं माभरिक्ससँग ३९-३९ को बराबरीमा खेल्दै जनकपुरले पहिलो क्वालिफायरमा पुगेको छ। जनकपुर क्वालिफायरमा पुग्ने पहिलो टोली बनेको छ।बराबरीसँगै दुवै टोलीले समान ३ अंक जोडे। जारी एनकेएलमा जनकपुरले ५ […]
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर ब्यान्डिट्स केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को प्ले अफमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शुक्रवार भएको दिनको पहिलो खेलमा हिमालयन रेइडर्सलाई ३४–३० ले पराजित गर्दै विराटनगरले अघिल्लो चरणको यात्रा पक्का गरेको हो। योसँगै प्ले–अफमा पुग्ने तीन टोलीको टुंगो लागेको छ। काठमान्डु माभरिक्स र जनकपुर नाइट्स एक […]
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर सनिश श्रेष्ठले इन्ज्युरी समयको अन्तिम क्षणमा पूर्व क्लब एपिएफविरुद्ध गोल गर्दा मच्छिन्द्रले सभापति कप २०८१ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा मच्छिन्द्रले एपिएफमाथि १-० को जित दर्ता गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा सनिशले इन्ज्युरी समयको आठौँ मिनेटमा गोल गरेका थिए । खेल गोलरहित […]
January 24, 2025
पोखरा (हाम्रो खेलकुद) – सूर्य नेपाल वेस्टर्न ओपनको २५औं संस्करणको उपाधि पहिलो पटक निरज तामाङले जितेका छन् । निरजले समग्रमा १-अन्डर २०६ स्कोर जोड्दै जयराम श्रेष्ठलाई तीन स्ट्रोकले हराए । अन्तिम दिन ४-ओभर ७३ को खराब प्रदर्शनका बाबजुद पनि उनले तीन स्ट्रोकको जित निकालेका हुन् । उपाधिसँगै १ लाख ५० हजार जितेका उनको यो करियरको […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगको आजको खेलमा नेपाल एपिएफ क्लब र सातदोबाटो युथ क्लब विजयी भएका छन् । शुक्रवार लिग अन्तर्गत दिनको पहिलो खेलमा थ्री स्टार क्लबमाथि सातदोबाटोले जित हासिल गर्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटोले थ्री स्टारमाथि २-१ को जित हात पार्यो । शुक्रवारै भएको दिनको दोस्रो खेलमा एपिएफ क्लबले […]