default_image

ताजा समाचारहरु

Far Western

September 16, 2015

विमलको डेब्युमा सुदुरपश्चिमको जित

भाद्र ३०, काठमाडौँ बिमल घर्ति मगर खेलका म्यान अफ द म्याच एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित खेलमा लुम्बिनिले खेलको २५औं मिनेटमा कमल श्रेष्ठको गोलबाट अग्रता लिएको थियो छोटो कर्नरलाई सदुपयोग गर्दै विश्वास र कमलको एक आपसमा गरेको पासमा कमलले बक्सको भित्रबाट गरेको प्रहार सुदुरको कप्तान विरेन्द्रले ठन्याउन सकेनन् | पहिलो हाफमा १-० पछि परेको सुदुरले ५२औं मिनेटमा पेनाल्टिमा गोल […]

Nepal U16 team Jordan

September 16, 2015

एएफसी यु १६ छनोट – जोर्डनमाथि नेपालको शानदार जित

दुवै गोल रेजिन सुब्बाको भाद्र ३०, किर्गिज़स्तान जोर्डन बिरुद्ध २-० गोलको बिजयी नतिजा निकाल्दै नेपालले एएफसी यु १६ छनोट चरणको पहिलो खेलमा ३ अंक बटुल्न सफल भएको छ । खेलको पहिलो १० मिनेट तालमेल मिलाउन नसक्दा जोर्डनले दबाब दिएको थियो । खेलको पहिलो ५ मिनेटमा नेपालले गोल गर्ने अवसर पाएको थियो तर प्रजेन तामाङ खुला अवसरमा फितलो प्रहारले जोर्डनका गोलकिपरलाइ […]

Nepal Jordan

September 16, 2015

नेपाल यु १६ बिरुद्ध जोर्डन यु १६ प्रत्यक्ष अपडेट

नेपाल २-१ जोर्डन २८’  रेजिन सुब्बा ७०’  रेजिन सुब्बा  सौजन्य  – ekantipur नेपालले दोस्रो खेल सुक्रबार घरेलु टिम किर्गिज़स्तान  बिरुद्ध खेल्ने छ  | खेलको समाप्ति संगै नेपालले जोर्डन माथि २-१ को जित निकालेको छ ९० + १ ‘ जोर्डनले गोल गरेको छ ९०’ ३ मिनेट थप समय ८८’ मनिष कार्कीको प्रहार जोर्डनका गोलरक्षकले बचाएका छन ८५’ […]

nepal

September 16, 2015

साफ २०१५ को ड्र सार्वजनिक नेपाल र भारत एउटाै समुहमा

काठमाडौं, भाद्र ३० । आज भएको साफ सुजुकी कप २०१५ को ड्र मा नेपाल चिर परिचित प्रतिद्वन्दी भारत सँग एउटाै समुहमा परेको छ । २३ डिसेम्बर बाट सुरु हुने प्रतियोगिता जनवरी २ सम्म भारतको तृभान्द्रम , केरलामा हुने छ । ड्र भारतको दिल्लीमा भेएको थियो ।  नेपाल रहेको समुह A मा भारत, श्रीलङ्का र पाकिस्तान रहेका छन […]

September 15, 2015

असोज १ गतेबाट रोयल स्टाग अल्टिमेट इन्डोर क्रिकेट

काठमाडौं, भाद्र २९ । यहि असोज १ गतेबाट रोयल स्टाग अल्टिमेट इन्डोर क्रिकेट कप आयोजना हुन गइरहेको छ । यो प्रतियोगताको टाइटल स्पन्सर सिग्राम्स रोयल स्टाग रहेको छ । सो प्रतियोगिताको आयोजना अल्टिमेट इन्डोर्स प्रा. लि. ले गर्न लागेको हो । असोज १५ गतेसम्म चल्ने यो प्रतियोगिताको गेमहरु अल्टिमेट इन्डोर क्रिकेट ग्राउन्डमा आयोजना हुने छ । […]

Jagjeet

September 15, 2015

जगजितको विश्वस्तरिय फ्रिकिक – [भिडीयो]

थ्रिस्टार र सशत्र प्रहरी बल विचको खेलको अन्तिम समय तिर जगजितले फ्रिकिक छिराएका थिए| भिडियो – इसान खरेल ए.पि.एफको वक्स बाहिर पाएको फ्रिकिक जगजितले टप लेफ्ट कर्नरमा छिराएका थिए| के यो फ्रिकिक उत्कृष्ट थियो? थियो थिएन

Bimal

September 15, 2015

विमल घर्ति मगर सुदुरबाट खेल्ने

नेपाल राष्ट्रिय यु-१९ टोलीका कप्तान विमल घर्ती मगर जारी राष्ट्रिय लिगमा कैलालीबाट खेल्ने पक्का भएको छ| यु-१९ टोलीका धेरैजसो खेलाडी रहेको सुदुरपश्चिममा कप्तान विमल पनि खेल्ने पक्का भएको छ|   उनिसंगै यु-१९ टोलीका मिडफिल्डर तेज तामागं पनि सुदुरबाट खेल्ने भएका छन्| विमलको यो नेपाली क्लबबाट पहिलो खेल हुनेछ| विगतका मोफसलका प्रतियोगिताहरुमा विभिन्न क्लबबाट खेलेपनि यो […]

gokarna golf

September 15, 2015

सेप्टेम्बर १९ मा बालेन्टाइन गल्फ ओपन

काठमाडौं, भदौ २९ – पेर्नोड रिचार्डले यसै साता गोकर्ण गल्फ क्लबमा बालेन्टाइन गल्फ ओपन च्याम्पियनसिप आयोजना गर्ने भएको  छ । प्रतियोगिता सेप्टेम्बर १९ तरिख, शनिबार हुनेछ ।  एमेच्योर खेलाडीका लागि आयोजना गरिएको प्रतियोगिता स्टेबल फोर्ड पद्धती अनुसार ३÷४ ह्यान्डिक्यापमा खेलाइने आयोजकले बताएका छन् । प्रतियोगितामा झन्डै सय खेलाडीको सहभागिता रहने गोकर्ण गल्फ क्लबका प्रबन्ध निर्देशक दीपक […]

September 15, 2015

विद्यालयस्तरीय बेसबल अर्को साता

काठमाडौं, भदौ २९ – नेपाल बेसबल तथा सफ्टबल संघले अर्को साता विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज ३ र ४ गते बुढानिलकण्ठ स्कुलको मैदानमा हुने प्रतियोगितामा ७ विद्यालयको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष जीवन केसीले जानकारी दिए ।   दुई दिने प्रतियोगितामाल बुढानिलकण्ठ, ब्रिटिस गोर्खा, सेन्ट जेभियर्स, ज्ञानोदय, ओलम्पिया, मल्पी […]

September 15, 2015

थ्री स्टारले एपिएफ लाई ४-१ ले हरायो

काठमाडौं, भाद्र २९ । आज भएको राष्ट्रिय लिगको ३४औ खेलामा थ्री स्टार क्लबले नेपाल एपिएफलाई ४-१ ले पराजित गर्‍यो । बिजेता टिमको लागि सेगुन, जगजीत श्रेष्ठ ले दुई र बिजय गुरुङले गोल गरे भने पराजित टिमको लागि हेमन गुरुङले गोल गरे । थ्री स्टार टिमले अधेक्ष्य ललित कृष्ण श्रेष्ठ दिबाङ्गत भएपछी खेलेको यो पहिलो खेल हो […]

Success

Thank you for your time.