September 27, 2015
काठमाडौं, असोज १० गते । नेपाल ह्यान्डबल संघको तेश्रो अधिवेशन तथा निर्वाचनले अघिल्ला कार्यसमितिका अध्यक्ष तेजबहादुर गुरुङलाई पुन: अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनले गुरुङको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत चयन गर्यो । वरिष्ठ उपाध्यक्षमा रामकृष्ण केसी, महासचिवमा सन्देशकुमार रेग्मी तथा तथा कोषाध्यक्षामा मीठाराम अधिकारी निर्वारोध निर्वाचित भए । उपाध्यक्षमा ३५ मतसाथ जय […]
September 27, 2015
काठमाडौं, असोज १० गते । नेपाल उमा कुङफु संघको आयोजनामा उमा कुङफु डिप्लोमा ग्रेडिङ आइतबार गौशालामा सम्पन्न भएको छ । दुईदिने ग्रेडिङमा दाङ, नुवाकोट, रुकुम र उत्तरी भेगीय उमा कुङफु, बुढानीलकण्ठका एक महिलासहित जम्मा ९ जना सहभागी थिए । उनीहरुलाई संघका अध्यक्ष उद्धव थापा मगर र सचिव सिद्धार्थ लामाले व्यवहारिक र सैद्धान्तिक ज्ञान दिएका थिए […]
September 27, 2015
काठमाडौं, असोज १० गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेलमा थ्री स्टारले सुदुर पश्चिमलाई पराजित गर्दै लिग तलिकाको दोस्रो स्थानमा पुग्न सफल भएको छ । थ्री स्टार १-० ले बिजयी भएको हो । थ्री स्टार आज पहिलो रोजाईका खेलाडिहरु सागर थापा, बिजय गुरुङ र सेगुन बिना उत्रीएको थियो भने सुदुरले पछील्लो खेलमा […]
September 27, 2015
काठमाडौं, असोज १० एपिएफका कप्तान गणेश लावती उत्साहित भएर आइतबार काठमाडौं फर्कदैछन् । उनी उत्साहित हुनुको कारण उनको जीवनको एउटा महत्वपूर्ण हिस्सा ओगटेको फुटबल हो । लामो समयपछि लिगमा ह्याट्कि गरेपछि उनको उत्साह बढ्नु स्वभाविक हो । व्यक्तिगत रुपमा उनको उत्साहमात्र बढेको होइन उनको ह्याट्किले टोलीले शनिबार बुद्ध एयर मोरङलाई हराएपछि ४-१ ले हराएपछि पुरा टोली […]
September 26, 2015
काठमाडौं, असोज ९ गते । खुला स्पोर्ट्स क्लाइम्बिङ प्रतियोगिताको पुरुषमा राजनप्रसाद दुलाल र महिलामा जुना श्रेष्ठ शनिबार पहिलो भएका छन् । पुरुषमा गौरभ राजक दोश्रो र जीवन श्रेष्ठ तेश्रो भए । महिलामा फुरसाङ वाइबा दोश्रो र सुजिता चौधरी तेश्रो बने । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ […]
September 26, 2015
अशोज ९ , गोदाबरी मिरा राई र दिनेश महर्जनले दोश्रो गोदावारी रनिङ फेस्टिबलको दौडतर्फ पहिलो स्थान हात पारेका छन् ।गोदावरीमा भएको महिला २० किमि दौडमा भोजपुरकी मिराले पहिलो स्थान हात पर्न २ घण्टा ३० मिनेटको समय खर्चेकी थिईन् । सोहि समूहमा ललितपुरकी साक्षी राई र सासा प्रधान दोश्रो र तेश्रो भए । बेस क्याम आउटडोर […]
September 26, 2015
सात्दोबाटो स्थित एन्फा कोम्प्लेक्समा जारी राष्ट्र लिगमा मनाङले लुम्बिनीलाई २-० गोलले हराएको छ | रुपेश केसी र अनिल गुरुङको गोलको मद्दत्ले मनाङले खेलबाट पुर्ण ३ अंक बटुल्दै आफुलाई लिगको बल्लियो दाबेदर साबित गरेको छ | पस्चिमाञ्चल बिरुद्ध को सान्दार ६-० को बिजय पश्चात खेल मा उत्रेको मनाङ पहिलो हाल्फमा गोल गर्न चुक्यो | तर रुपेश केसीको ५५औ […]
September 25, 2015
स्वीस खबरहरुका अनुसार स्विजरल्यान्डका महान्यायधिवक्ताले फिफाका अध्यक्ष सेप ब्लाटर विरुद्ध अपराधिक अनुसन्धान सुरु गर्न आदेश दिएका छन्| विवादमा छाइरहने फिफा अध्यक्षले केहि महिनाअघि मात्र पुन: निर्वाचित भएपनि पद छाड्ने कुरा व्यक्त गरेका थिए| प्राप्त अपुष्ट जानकारीका अनुसार ब्लाटरविरुद्ध अपराधिक व्यवस्थापनको आरोप लाग्न सक्ने बताइएको छ | युएफाका अध्यक्ष मिसेल प्लाटिनीलाई करिब दुई मिलियन स्विस फ्रान्क्स […]
September 25, 2015
काठमाडौं, असोज ८ गते । आज झापाको सुरुङाको खेलमैदनमा भएको राष्ट्रिय लिगको खेलमा झापाले नेपाल आर्मी क्लबलाई २-१ ले पराजित गर्यो । नेपाल आर्मीको जारी राष्ट्रिय लिगमा यो पहिलो हार हो, अगिल्लो ९ वटा खेलमा आर्मी अपराजित थियो । यो जित सँगै झापा २१ अंकका साथ पहिलो स्थानमा उक्लिएको छ । लिग ब्रेक पछी भएको खेलहरुमा […]
September 25, 2015
अखिल नेपाल फुटबल संघले हिजो लक्ष्मीमार्ग रंगशालामा मोरङ र थ्रि स्टार बिचको खेलपछि रेफ्रिमाथि भएको आक्रमणका दोषीहरुलाई कडा कारवाहि गर्ने भएको छ| मोरङ र थ्रि स्टार विचको खेलको समापनपछि भएको घटनाक्रमको विषयमा बसेको अनुशासन कमिटीको बैठकले सो निर्णय गरेको हो| एन्फाको प्रतियोगिता नियमावली अनुसार तिन खेलाडी, प्रशिक्षक पारस चौधरी, मेनेजर चुमन बस्नेत र सहायक प्रशिक्षक […]