October 8, 2015
२१ अशोज , काठमाडौँ इरानमा सम्पन्न एएफसी यु१९ छनोट चरणको समूह ‘इ’ को खेलहरु खेलेर नेपाल यु १९ टोलि आज नेपाल फर्किएको छ । कुनै पनि जित हासिल गर्न नसकेको यु १९ टोलि २ हार र १ बराबरीको साथै समुहको पुछारमा समेटियो। पहिलो खेलमा घरेलु टोलि इरान बिरुद्ध भरि १०-० को हार बेवोरेको नेपालको छनोट हुने […]
October 8, 2015
२१ अशोज , हाम्रो खेलकुद थ्री स्टार बिरुद्ध ५-० को हार बेवोरेको लुम्बिनी नतिजा सुधार्न नेपाल एपिएफ बिरुद्ध बिहीवार ललितपुरको सतदोबाटो स्थित एन्फाको मैदानमा उत्रिदै छ । त्यसै गरी उपादी दाबेदर मानिएको एपिएफ मनाङसँगको पराजय पस्च्यात गती समात्ने दाउमा छ । रुपेस केसीको १ गोलले हार बेवोरेको एपिएफ, मनाङबिरुद्ध अन्जन बिस्टको साथ नपाउदा आक्रामक फुटबलको प्रदर्शन गर्न असमर्थ रह्यो तर यु१९ एएफसी छनोट […]
October 8, 2015
फिफाका अध्यक्ष सेप ब्लाटरलाई अनुशासन समितिले ९० दिनका लागि निलम्बन गरेको छ| गत साता ब्लाटरविरुद्ध स्विट्जरल्यान्डमै अपराधिक अनुसन्धान सुरु भएपछि अनुशासन समितिले यो कदम चालेको खुल्नमा आएको छ| औपचारिक रुपमा घोषणा आउन बाँकि रहेको यस खबरको पुष्टि ब्लाटरका सल्लाहकार क्लास स्टाकरले गरेका हुन्| सन् १९९८ देखि फिफाका अध्यक्ष रहेका ७९ वर्षीय ब्लाटरमाथि फिफाको हित विपरित काम […]
October 7, 2015
काठमाडौं, असोज २० गते । २३ औं एसकेडियुएन विश्व सोतोकान कराते च्याम्पियनसिप तथा ८ औं एसकेडियुएन कोहाइ विश्व कपमा सहभागी हुन नेपाली टोली बुधबार सर्बियाको सुबोटिका प्रस्थान गरेको छ । अक्टोबर ९ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा ५ खेलाडीसहित ८ सदस्यीय टोली सहभागी हुदैछ । विश्व सोतोकानतर्फ पुरुष ६०–६५ केजीमा गोविन्द श्रेष्ठ र महिलाको ५०–५५ […]
October 7, 2015
काठमाडौं, असोज २० गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा मनाङ मर्स्याङ्दी क्लबले झापा ११ ला३-२ ले पराजित गरेको छ । झापाले राष्ट्रिय लिग पुन:सुचारु भए पछी झापाले पहिलो चोटी काठमाडौंमा खेलेको हो, यो यो हारले झापाको लिग जित्ने दाउमा ठुलो धक्का भएको छ । मनाङको लागि दुई गोल बिशाल राईले र एक गोल […]
October 7, 2015
काठमाडौं, असोज २० उपाधि दाबेदारमध्येका लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब र रमपम झापा ११ आज रेडबुल राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्दैछन् । उपाधि सम्भावनालाई बलियो बनाउन दुवैलाई जित जरुरी छ । झापालाई सफलता मिले टोली पूर्ण रुस्लान थ्री स्टार क्लबलाई पछि पार्दै शीर्षस्थानमा उक्लने छ । मनाङ जिते झापालाई पछि पार्दै तेस्रो स्थानमा उक्लने छ । […]
October 7, 2015
काठमाडौं, असोज २० | दिपेन्द्र पोखरेल , हाम्रो खेलकुद नेपाली क्रिकेट यति बेला निकै चलायमान भएको छ । तर,त्यो मैदान भित्र भने होइन । पछिल्लो केही बर्षयता नेपाल क्रिकेट संघ(क्यान) र त्यसका खेलाडी अलग अलग ढंगले अघि बढिरहेकोले क्रिकेट यसैपनि कमजोर भइरहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गरे पनि नेपाल आन्तरिक रुपमा भने […]
October 6, 2015
इरानमा भइरहेको ए.एफ्.सी यु१९ च्याम्पिएनसिप छनोटमा नेपाल आफ्नो समुहको अन्तिम खेलमा जोर्डनसंग ३-०को हार व्येहोरेको छ| समुहको अन्तिम खेलमा जोर्डनले पहिलो हाफको सुरुवाती १५ मिनेटमै दुइ गोल गरेर दवाव दियो| जोर्डनका लागि छैटौं मिनेटमा महमुद हम्माद र चौधौं मिनेटमा महर हिज्जाजीले गोल गरेका थिए| नेपालले जोर्डन बिरुद्ध पनि कुवेतसंग खेलेको टोलिलाई नै पहिलो रोजाइमा उतारेको […]
October 6, 2015
सार्वजनिक संस्थान खेलकुद संघ, नेपालको अध्यक्षमा पुन: कुलबहादुर आचार्य निर्विरोध निर्वाचित भएका छन् । जावलाखेलमा मंगलबार सम्पन्न संघको तेश्रो साधारणसभाले आचार्यको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गर्यो । वरिष्ठ उपाध्यक्षमा मित्रकुमार राई, उपाध्यक्षमा ईश्वरबहादुर श्रेष्ठ र टैलेन्द्र आचार्य, महासचिवमा रामविनय श्रेष्ठ, उपमहासचिवमा प्रशान्तबहादुर श्रेष्ठ र रामप्रसाद कुावर, कोषाध्यक्षमा राजेश महत तथा सह–कोषाध्यक्षमा […]
October 6, 2015
काठमाडौं, असोज १९ गते । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ का लागि गठित कार्यकारी समितिको बैठकले राष्ट्रिय खेलकुदको गीत र नारा छनोट गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव समेत रहेका कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा मंगलबार बसेको बैठकले गीत र नारा छनोट गर्ने निर्णय गरेको समितिका सदस्य एवं राखेपका प्रेस […]