default_image

ताजा समाचारहरु

don

August 21, 2015

तेक्वान्दोका २५ लाई छैटौं डान

काठमाडौं, भदौ ४ गते | नेपाल तेक्वान्दो संघले आफ्ना २५ प्रशिक्षकहरुलाई छैटौं डान प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित तेक्वान्दोको मेन डोजोमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले दिक्षीत २५ प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरे । १० दिन सम्म संचालित पाँचौ डानको परिक्षा उत्तीर्ण गरि छैटौ डान प्राप्त गर्न आवेदन दिएका २७ […]

Tekwando

August 21, 2015

तेक्वान्दो खेलाडीको दक्षिण कोरिया प्रस्थान

काठमाडौं, भदौ ४ गते | मित्र राष्ट्र दक्षिण कोरियाको मोजु शहरमा आयोजना हुने दोश्रो डब्लुटिएफ विश्व क्याडेट तेक्वान्दो च्याम्पियनपसमा सहभागी हुन जाने तीन सदस्यिय नेपाल तेक्वान्दोको खेलाडीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रमकै अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले बिदाई गरे । १२–१४ बर्ष उमेर समूहमा सहभागि हुन जाने खेलाडीहरुमा ३३ केजीमा राज बस्नेत […]

Jyoti-tennis

August 21, 2015

टेनिसमा ज्योति नयाँ अध्यक्ष

काठमाडौं, भदौ ४ गते | अखिल नेपाल लनटेनिस संघको शुक्रबार सम्पन्न साधारणसभाले ज्योति राणाको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । राणा अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिइन् । अशोक गुरुङ, दीपेन्द्र चन्द ठकुरी, पुरुषोत्तम कोइराला, रोशन केसी, दीपक कार्की, जयजिभ हाडा र दावा सोनाम शेर्पा सदस्यमा चयन भए । मनोनित कोटाबाट ३ उपाध्यक्ष […]

एन्फा साधारण सभा रोकिन सक्ने

August 21, 2015

एन्फा साधारण सभा रोकिन सक्ने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभाका लागि वैधानिक प्रक्रिया पुरा गरे नगरेको छानविन गरिने बताएका छन् । एन्फाका असहमत पक्षले आसन्न साधारण सभा रोक्न र विधान अनुरुप साधारण सभाको प्रक्रिया बढाउन ज्ञापनपत्र बुझाएपछि सदस्य सचिव विष्टले यस्तो प्रतित्रिया दिएका हुन् । एन्फाले भदौ १६ […]

वादोरियो कराते टोली भारत प्रस्थान गुर्नअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामूहिक तस्वीर खिचाउदै ।

August 20, 2015

वादोरियो कराते टोली भारत प्रस्थान

काठमाडौं, भदौ ३ गते । छैटौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली वादोरियो कराते टोली बिहीबार भारतको गुजरात प्रस्थान गरेको छ । अगष्ट २२ र २३ तारिखमा हुने प्रतियोगिताको पुरुष ४५–५० केजीमा पुरुषोत्तम पोखरेल, ५५–६० केजीमा मोहन तामाङ, ६०–६५ केजीमा मनोज राजवंशी, ५०–५५ केजीमा निरज गौतम, ६५–७० केजी लक्ष्मण तामाङ तथा खुला तौलसमूहमा सुदीप […]

Bimal Gharti Magar

August 20, 2015

बिमलको ह्‍याट्रिकमा नेपाल बिजय

साफ यू १९ च्याम्पियनसिप भाद्र ३, २०७२ – हाम्रोखेलकुद संवाददाता विमल घर्तीमगरको हृयाटि्रक गोलले नेपाल भुटानलाइ हराउदै ३-१ को बिज्यी सुरुवात गर्न सफल भएको छ | खेलको १०, २९ र ६२ औं मिनेटमा गोल गर्दै बिमलले आफ्नो ह्‍याट्रिक पुरा गर्न सफल भए । नेपालले बिमलको गोल मार्फत खेलको १०औं मिनेटमा अग्रता लिन सफल रह्यो |तर १ […]

राखेपको बोर्डको निर्णायक सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सदस्य–सचिव केशवकुमार विष्ट ।

August 19, 2015

‘पुरानाको योगदान विर्सनु हुादैन’– विष्ट

काठमाडौं, भदौ २ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले विभिन्न खेलकुद समितिका पूर्व पदाधिकारीहरुले खेलकुद क्षेत्रमा पुर्‍याएको योगदान विर्सन नहुने बताएका छन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारीको स्वागत तथा पूर्व पदाधिकारीहरुको बिदाइ गर्न बुधबार आयोजित कार्यक्रममा सदस्य–सचिव विष्टले यस्तो धारणा राखेका हुन् । ‘पूर्व पदाधिकारीहरुले खेलकुदको विकासमा गरेको योगदान […]

तेक्वान्दो टोली मलेसिया प्रस्थान

August 19, 2015

तेक्वान्दो टोली मलेसिया प्रस्थान

चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ८ सदस्यीय नेपाली टोली बुधबार मलेसिया प्रस्थान गरेको छ । उक्त च्याम्पियनसिप मलेसियाको सारावाकस्थित कुचिङमा अगष्ट २२ देखि २३ तारिखसम्म सञ्चालन हुने छ । त्यसमा समान २–२ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषको ६३ केजीमुनि सुबोध खड्का र ६३ केजीमाथि विकास विडारीले प्रतिस्पर्धा गर्नेछन । महिलाको ४९ केजीमुनि […]

August 19, 2015

बिमल घर्ती मगर: हामी भारतलाई जित्ने छौ

भर्खरै बेल्जियम लीग क्लब के भि ब्रुज्जबाट तालिम लिएर नेपाल आएका नेपाली यु-१९ का कप्तान बिमल घर्ती मगर योपाली भने भारतलाई जित्नेमा बिस्वोस्त देखिएका छन । नेपालले यु-१९ साफ प्रतियोगितामा पहिलो खेल भोली दीउसो भुटानसँग खेल्दैछ । प्रतियोगिता अगाडीको पत्रकार सम्मेलनमा बोल्दै बिमलाले भने.” म बेल्जियम म अभ्यास गरिरहदा मैले मेरो टीम मेटहरु सँग तयारी […]

यू-१९ साफको तयारी पुरा

August 19, 2015

यू-१९ साफको तयारी पुरा

अखिल नेपाल फुटबल संघले  (एन्फा) यू-१९ साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको  छ।  प्रतियोगितको सम्पूर्ण खेलहरु सातदोबाटो स्थित कृतृम घासे मैदानमा खेलाईने छ ।  प्रतियोगिता अगस्त २० देखी अगस्त २८ सम्म चल्ने छ ।   भुटान र माल्दिभ्सलाई ठमेलस्थित मनाङ होटेलमा तथा नेपाल, बंगलादेश, भारत र अफगानिस्तानलाई गोदावरीस्थित होटेल भ्यु भृकुटीमा बसोबासको व्यवस्था गरिएको छ। […]

Success

Thank you for your time.