August 25, 2015
भरतपुर, ८ भदौ भरतपुरमा जारी पहिलो सीएमसी भरतपुर गोल्डकप–२०७२ को मंगलबारको खेलमा विजयी हुादै अभिषेक चर्च रजहर क्वाटरफाइनल प्रवेश गरेको छ । गैंडाकोट खेलकुद समितिलाई २–० गोलअन्तरले पराजित गर्दै अभिषेक चर्चले अघिल्लो यात्रा तय गरेको हो । उसका लागि रवि क्षेत्री र राजकुमार सेनले समान एक–एक गोल गरे । उत्कृष्ट प्रदर्शन गर्ने अभिषेक चर्चका विमल बस्नेत म्यान अफ दी […]
August 25, 2015
आज भएको यु-१९ को खेलमा भारतले मल्दिव्सलाई ३-० ले पराजित गरेको छ । यस जित पश्चात भारतले समुह बि को बिजेता हुँदै सेमी फाइनल प्रबेश गरेको छ । सोही ग्रुपबाट अफ्गानस्थान उपबिजेता हुँदै अर्को राउन्डमा प्रबेश गरेको छ । अब हुने सेमी फाइनलमा भारतले बाङ्लादेश र अफ्गानस्थानले नेपालको सामना गर्ने छ । आजको खेल मा […]
August 25, 2015
नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ्ग र महासचिव विश्व वम मल्ल ह्यान्डबलका विकासका लागि अति कम विकसित राष्ट्र (यु.डि.सी) को बैठकमा सहभागी हुन बुधबार भारत प्रस्थान गरेका छन । अध्यक्ष गुरुङ्ग सो कमिसनको सदस्य समेत रहनु भएको छ । प्रत्येक दुई/दुई वर्षमा आयोजना हुने सो वैठक यस पटक मित्र राष्ट्र भारतको राजधानी नयाा दिल्लीमा आयोजना […]
August 25, 2015
नेपाली युवा टोली एसिसी यू–१९ प्रिमियर ट्रफी खेल्न बुधबार मलेसिया जादैछ । ६ देशको सहभागितामा प्रतियोगिता शुक्रबार सुरु हुनेछ । होटल क्राउन प्लाजामा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले खेलाडीलाई शुभकामना दिदै मंगलबार विदाइ गरे । सचिव शर्माले खेलाडीलाई बढी उत्साहि वा निराश नभइकन खेल्न सुझाव दिए । ‘क्रिकेट अनिश्चिताको खेल हो […]
August 24, 2015
काठमाडौंमा जारी साफ यू–१९ च्याम्पियनसिप फुटबलमा आफुलाई अपराजित राख्दै नेपाल समुह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको समुहचरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै अफगानिस्तान विरुद्धको भेट पक्का गर्यो । अपराजित राख्ने क्रममा नेपालले १–० ले पछि रहेको अवस्थालाई उल्टाउंदै खेल आफ्नो पक्षमा पार्न सफल भयो । गोलका दुबै मौका बंगलादेशले गरेको गल्तिका […]
August 24, 2015
चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी काजल श्रेष्ठ र अस्मिता खड्काले स्वर्ण जितेका छन् ।” मलेसियाको सारावाकस्थित कुचिङमा आइतबार सम्पन्न दुईदिने प्रतियोगिताको सिनियर महिला ४६ केजीमुनि सेमिफाइनलमा काजलले ब्रुनइकी सिटी जावानाह विन्ती मोहम्मद जिनलाई १८–१ तथा फाइनलमा इन्डोनेसियाकी रातु नातास्याललाई १४–१२ ले पराजित गर्दै स्वर्ण जितेको टिम प्रशिक्षक कुमार लामा घिसिङले जनाएका छन् । […]
August 24, 2015
काठमाडौं, भदौ ६ गते । एसियाली कन्फिडेरेसन बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली बक्सिङ टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । अगष्ट २६ देखि सेप्टेम्बर ५ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपालबाट पुरुष खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन् । ५२ केजीमा प्रेम चौधरी, ५६ केजीमा दिनेश श्रेष्ठ, ६४ केजीमा दीपक श्रेष्ठ र ७५ केजीमा उज्जरसिंह […]
August 22, 2015
इसिडिसि तेक्वान्दो डोजाङ र इसिडिसि पारा तेक्वान्दो डोजाङले शनिबार डोजाङका ३५ जना खेलाडीलाई ग्रेडिङ प्रदान गरेको छ। बूढानिलकण्डको चपलिमा रहेको डोजाङले पारा तर्फका १५ तथा बाकी २० जना सबल खेलाडीलाई ग्रेडिङ प्रदान गरेको प्रशिक्षक यादव कुावरले बताए । पारातर्फ पााच खेलाडीलाई रातो बेल्ट,४ खेलाडीलाई हरियोा/निलो बेल्ट र ६ जनालाई पहालो/हरियो बेल्ट भने ननपारा तर्फ पाचलाई खेलाडी रातो ,७ खेलाडीलाई निलो/हरियो […]
August 22, 2015
काठमाडौं, भदौ ५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र शिक्षा मन्त्रालयको संयुक्त आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता भदौ २२ गते हुने भएको छ । राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा कक्षा ९ देखि १२ सम्ममा अध्ययनरत छात्र/छात्राले प्रतिस्पर्धा गर्न पाउने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले […]
August 22, 2015
काठमाडौंमा भैराखेको पहिलो यु-१९ साफको सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ । आज भएको खेलमा भुटान लाई बाङ्लादेशले पराजित गरेपछी भुटान प्रतियोगितबाट बहिरिएको छ । आज भएको खेलमा बाङ्लादेशले भुटानलाई २-० ले पराजित गर्यो । दुबै गोल पहिलो हाल्फमा भएको थियो । बाङ्लादेशको लागि पहिलो गोल रोहित सरकारले गरेका थिए भने दोस्रो गोल मनब रफिले […]