September 9, 2015
आयोजक जेभियर र ह्वाईटहाउसलाई उपाधि आयोजक जेभियर इन्टर नेश्नल कलेजले तेश्रो जेभियर कप यु १९ महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको यु १९ पुरुष बास्केटबलको उपाधि माथी ह्याट्रिक गरेको छ । जभियरले लगातार तेश्रो पटक शिल्ड घरमै राखेको हो । बुधवार भएको फाईनल खेलमा जेभियरले रिलायन्सलाई ६२–४७ ले हराउदा छेवाङ बिष्टले सर्वाधिक १९ स्कोर गरे । कालापुल स्थित आयोजकको कोर्टमा भएको […]
September 9, 2015
मनाड मस्यार्दी क्लबले महाभुकम्पमा ज्यान गुमाएका खेल पत्रकार स्वर्गिय सुमन बमजनको परिवारलाई बुधवार नगद तीस हजार सहयोग गरेको छ । मनाड मस्यार्दी क्लबका अध्यक्ष जिमि गुरुङ सलिम,मनाङ समाजका अध्यक्ष सोनाम गुरुङ र क्लबका महासचिव कर्मा गुुरुङले नेपाल खेलकुद पत्रकार मन्च अध्यक्ष अजय फुयललाई सयुक्त रुपमा चेक हस्तान्तरण गरे । स्वर्गिय बमजन गोरखापत्र संस्थानमा कार्यरत थिए । त्यसै गरि भुकम्पबाट घर […]
September 9, 2015
लिभरपुल इन्टरनेसनल कलेज र मोर्गन इन्टरनेसनल कलेज एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको पहिलो सेमिफाइनलमा लिभरपुलले टाइम्स इन्टरनेसनल कलेजलाई ५४–३९ ले पराजित गर्यो । लिभरपुलका समिर निरौलाले १८ अंक जोडे । लिभरपुलले पहिलोमा १०–३, दोश्रोमा १९–१६ र तेश्रोमा १४–६ को अग्रता बनाउदै […]
September 9, 2015
काठमाडौ २३ भदौ । रग्वी खेलको विकास लागि नेपाल रग्वी संघ र द ब्रीटिस कलेजबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालमा हुने रग्वी विकासका हरेक कार्यमा एकवर्ष लागि सहकार्य गर्ने उद्धेश्यले संघ र कलेजबीच हस्ताक्षर भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सकुन्तला नगरकोटिको प्रमुख आतिथ्यमा रग्वी सङघका अध्यक्ष टङ्क लाल घिसिङ र […]
September 9, 2015
भदौ २३,पोखरा गोपीबहादुर भट्टराई र शक्ति शर्माको जोडि पोखरा रंगशालामा जारी दोश्रो पोखरा ओपन टेनिस प्रतियागिता अन्तर्गत मेन्स डबल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । शरण गुरुङ्ग र धरमबहादुुर लामिछानेको जोडिमाथि संघर्षपूर्ण जित हाासिल गर्दै भट्टराई जोडि सेमिफाइनल पुगेको हो । कास्की जिल्ला टेनिस संघका सदस्य एवं अग्रज टेनिस खेलाडी शान्तामान श्रेष्ठद्वारा आयोजित प्रतियोगिताको पहिलो सेट […]
September 9, 2015
पुनरावेदन अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई असन्तुष्ट पक्षलाई नसमेटि साधारण सभा नगर्न अन्तरिम आदेश दिएको छ । अन्तिम फैसला नहुँदा सम्म साधारण सभा नगर्नु नगराउनु भन्ने भदौ १५ को अन्तरिम आदेशलाई निरन्तरता दिदै पुनरावेदनले बुधबार साधारण सभा गर्दा सबैलाई समेट्न आदेश गरेको हो । विधान विपरित साधारण सभा गर्न लागेको भन्दै एन्फाका […]
September 9, 2015
काठमाडौं, भाद्र २३ । अखिल नेपाल फूटबल सघं (एन्फा) को साधारण सभा बारेमा पाटन पुनरावेदन आदलतले आज निर्णय आज सुनाउदै छ । भाद्र १७ मा भएको इजलासले आजको मितिमा फैसला गर्ने निर्णय गरेको थियो । एन्फाकै उपाध्यक्षद्वय कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र सदस्य पंकज नेम्बाङको उजुरीमा पुनरावेदनले साधारण सभा रोक्न अन्तरिम आदेश जारी गरेको […]
September 8, 2015
एन्फाले भर्खरै नियुक्त गरेको बेल्जियन प्रशिक्षक प्याट्रिक ओजेम्सले आजबाट औपचारिक रुपमा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेका छन्| पहिलो दिनको प्रशिक्षणमा ३०खेलाडी सहभागी भएका थिए| पहिलो प्रशिक्षण लिएपश्चात हाम्रो खेलकुद डट कमका दिपेश तिमल्सिना ले ओजेम्स संग लिएको छोटो कुराकानी तल प्रस्तुत गरिएको छ: प्र: पहिलो दिनको अभ्यास कस्तो रह्यो? उ: नेपाली टिमले धेरै कुरा परिवर्तन गर्न बाकिं […]
September 8, 2015
काठमाडौं, भदौं २२ गते ढोरपाटन व्लु स्काई कप डबल महिला लिग भलिबलको ११औं संस्करण पुस ४ देखी १८ गते सम्म हुने भएको छ । नयाा वर्ष पार्कमा हुने प्रतियोगितामा १२ टिमले भाग लिने आयोजक ढोरपाटन स्पोर्टस ट्ेरनिङ क्लबले मंगलबार त्रिपुरेश्वरमा भएको पत्रकार सम्मेलनमा जानकारी गरायो । ढोरपाटन स्पोर्टस ट्ेरनिङ क्लबका अध्यक्ष मनवीर छन्त्यालले प्रतियोगितामा यसपटक […]
September 8, 2015
भाद्र २१, काठमाडौं- एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण मंगलबार पूरा भएको छ । क्वाटरफाइनलमा लिभरपुलको भेट टाइम्ससंग हुनेछ भने मोर्गनले जेभियरको सामना गर्नेछ । दुवै खेल बुधबार हुनेछ । बााकी क्वाटरफाइनल प्राइम र एलआरआई तथा गोल्डेनगेट र जेम्सबीच बिहीबार हुनेछ । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा जेम्सले ह्वाइटहाउसलाई ४७–३० ले पराजित […]