default_image

ताजा समाचारहरु

September 14, 2015

प्याट्रिकको नजरमा पर्न सक्ने सम्भावित ५ खेलाडी

भाद्र २८,काठमाडौं ।  नेपाली राष्ट्रिय लिग आज बाट पुन: सुचारु हुँदैछ| वैशाख १२ गतेको विनाशकारी भुकम्पका कारण रोकिएको लिग फेरि सुरु भएको हो| प्रशिक्षक प्याट्रिक ओजेम्सलो लिग सुरुहुनु अगावै तिन दिन राष्ट्रिय टोलीको प्रशिक्षण लिएर खेलाडीहरुको खेलस्तर र खेलशैली केहि हदसम्म बुझिसकेका छन्| ओजेम्सले भारतविरुद्धको खेलका लागि परेका ३० खेलाडीहरु लिएर प्रशिक्षण गरेका थिए| लिगमा […]

September 13, 2015

राष्ट्रिय लिगमा भोलि मनाङ र पुलिस भिड्दै

लक्षमी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब भोली हुने राष्ट्रिय लिगको ३३औं खेलमा आमने सामने हुँदैछन्| वैशाख १२ गतेको भुकम्प पश्चात रोकिएको लिग फुटबल भोलिबाट पुन सुचारु हुँदैछ| घरेलु फुटबलका दुई चिर प्रतिद्वन्दिबिचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ| साफ यु१९ च्याम्पिएनसिप आयोजना गरिएको एष्ट्रो टर्फ भएको मैदानमा पहिलोपटक क्लब फुटबलको खेल आयोजना हुँदैछ| […]

September 13, 2015

खेलकुद पत्रकार मन्चले २० औं बार्षिकोत्सव मनायो

काठमाडौं, भदौं २७ नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नौं २० औं बार्षिकोत्सवको अवसरमा आइतबार मञ्चको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा चियापान कार्यक्रमको आयोजना गयो । सो अवसरमा मञ्चका अध्यक्ष अजय फुयालले सबै खेलपत्रकारलाई शुभकामना दिदै हरेक बर्ष आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको मिति चाडै सार्वजनिक गरिने जानकारी गराए । ‘विनाशकारी भूकम्पका कारण सबै क्षेत्रमा त्यसको प्रभाव परेको छ […]

September 13, 2015

वाको एसियन किकबक्सीङमा पदक विजेता आरति र विन्दा सम्मानित

काठमाडौ, २७ भदौ । भारतको पुनेमा भएको वाको एसियन किक बक्सीङमा पदक विजेता आरति तामाङ र विन्दा नेपालीलाई आइतबार एक कार्यक्रमका विच सम्मान गरीएको छ । पदक विजेता खेलाडीलाई ओखलढुङ्गा–काठमाडौ एमाले सम्पर्क मञ्चले सम्मानपत्र र फुलमाला लगाई सम्मान गरेको छ । सुकेधारामा आयोजित कार्यक्रममा ओखलढुङ्गाका क्षेत्र नम्बर १ का सभासद यज्ञ राज सुनुवारले उनिहरुलाई थप सफलताको शुभकामना दिदै सम्मान गरे । […]

September 13, 2015

राजेन्द्र तामाङ थ्री स्टारका नयाँ प्रशिक्षक

भाद्र २७, काठमाडौं । पाटनको थ्री स्टार क्लबले राजेन्द्र तामाङलाई क्लबको नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । यसका साथै पुर्व प्रशिक्षक अन्जन के.सि क्लबको प्रशिक्षकको पद बाट मुक्त भएका छन । नयाँ प्रशिक्षक राजेन्द्र तामाङले आजबाट नै पद बहार गर्दै टोलीलाइ अभ्यास गराएक थिए । आज थ्री स्टार क्लबले एन्फा कोम्प्लेक्समा अभ्यास गरेको थियो । राष्ट्रिय […]

September 13, 2015

सि.एम.जि क्लब द्वारा यु-१९ साफ बिजेता टोली सम्मानित

काठमाडौं, भाद्र २७ । यु-१९ साउथ एसियान फूटबल(साफ) बिजेता नेपाली खेलाडिहरु लाई सि.एम.जि क्लब ले नगद रु एक लाख सम्मन गरेको छ । क्लबले आज सुन्धारा स्तिथ बेकेरी क्याफेमा कार्यक्रम गरेर सम्मान गरेको हो ।  सम्मान कार्यक्रममा अखिल नेपाल फूटबल संघका अधक्ष्य गणेश थापा, सि.एम.जि क्लबका अधक्ष्य नरेन्द्र राय, एन्फाका सि.ई.ओ ईन्द्रमान तुलाधर, खेलकुद सचिब […]

September 13, 2015

सहारा को अध्यक्षतामा आचार्य

पोखरा, २६ भदौ १७ औं वार्षिकोत्सव एवं नवौं महाधिवेशनले आगामी दुई वर्षको लागि वीरभन्द्र आचार्य को अध्यक्षतामा १५ सदस्य नयाा कार्यसमिति चयन गरेको छ समितीको वरिष्ठ उपाध्यक्षका केशवहादुर थापा, उपाध्यक्षमा हरु मा हरिराम गुरुङ्ग ( सुरज), चित्रबहादुर पुन,मनकाजी क्षेत्री महासचीबमा केशब बराल,सचिबमा सुरेन्द्रबहादुर श्रेष्ठ, कोषाध्यक्षमा विश्वराज बराल, सह कोषाध्यक्षमा लिलबहादुर थापा ( सजय) सदस्यहरु मा […]

September 13, 2015

पारा तेक्वान्दो खेलाडी टर्की प्रस्थान

छैटौं डब्लुटीएफ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली टर्कीको साम्सन प्रस्थान गरेको छ । सेप्टेम्बर २७ तारिखमा हुने च्याम्पियनसिपमा पुरुषको के ४३ समूहमा अनित थापा र चिन्ताबहादुर कुावरले प्रतिस्पर्धा गर्ने छन् । महिलाको के ४४ समूहमा सीता भण्डारीले भाग लिने छिन् । टोली आज बिहानै टर्किस एअरलाइन्समा इस्तानबुल हुँदै प्रतियोगिता स्थल पुग्दैछ| टिम […]

September 13, 2015

फुटबलको यु१६ टोली किर्गिस्तान प्रस्थान

ए.एफ्.सीको यु१६ च्याम्पिएनसिपको छनोट चरणमा सहभागि हुन नेपाली टोली आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ| २३ खेलाडी र सात अफिसियल सहितको ३० सदस्यीय टोली आजै टर्किस एअरलाईन्स बाट इस्तानबुल हुँदै कर्गिस्तान पुग्नेछ| टोलीको प्रशिक्षक उपेन्द मान सिहं हुन् भने राजेश मानन्धर सहायक छन्| टोलीको व्यवस्थापकको जिम्मा मधुसुदन अर्यालले सम्हालेका छन्| डा. राजु डंगोल टोलीका डाक्टर […]

September 12, 2015

पारा तेक्वान्दो टोली टर्की जाने

छैटौं डब्लुटीएफ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आइतबार टर्कीको साम्सन प्रस्थान गर्ने भएको छ । सेप्टेम्बर २७ तारिखमा हुने च्याम्पियनसिपमा पुरुषको के ४३ समूहमा अनित थापा र चिन्ताबहादुर कुावरले प्रतिस्पर्धा गर्ने छन् । महिलाको के ४४ समूहमा सीता भण्डारीले भाग लिने छिन् । टिम व्यवस्थापकमा नेपाल तेक्वान्दो संघका सदस्य रवि थापा तथा […]

Success

Thank you for your time.