default_image

ताजा समाचारहरु

Jagjeet

September 15, 2015

जगजितको विश्वस्तरिय फ्रिकिक – [भिडीयो]

थ्रिस्टार र सशत्र प्रहरी बल विचको खेलको अन्तिम समय तिर जगजितले फ्रिकिक छिराएका थिए| भिडियो – इसान खरेल ए.पि.एफको वक्स बाहिर पाएको फ्रिकिक जगजितले टप लेफ्ट कर्नरमा छिराएका थिए| के यो फ्रिकिक उत्कृष्ट थियो? थियो थिएन

Bimal

September 15, 2015

विमल घर्ति मगर सुदुरबाट खेल्ने

नेपाल राष्ट्रिय यु-१९ टोलीका कप्तान विमल घर्ती मगर जारी राष्ट्रिय लिगमा कैलालीबाट खेल्ने पक्का भएको छ| यु-१९ टोलीका धेरैजसो खेलाडी रहेको सुदुरपश्चिममा कप्तान विमल पनि खेल्ने पक्का भएको छ|   उनिसंगै यु-१९ टोलीका मिडफिल्डर तेज तामागं पनि सुदुरबाट खेल्ने भएका छन्| विमलको यो नेपाली क्लबबाट पहिलो खेल हुनेछ| विगतका मोफसलका प्रतियोगिताहरुमा विभिन्न क्लबबाट खेलेपनि यो […]

gokarna golf

September 15, 2015

सेप्टेम्बर १९ मा बालेन्टाइन गल्फ ओपन

काठमाडौं, भदौ २९ – पेर्नोड रिचार्डले यसै साता गोकर्ण गल्फ क्लबमा बालेन्टाइन गल्फ ओपन च्याम्पियनसिप आयोजना गर्ने भएको  छ । प्रतियोगिता सेप्टेम्बर १९ तरिख, शनिबार हुनेछ ।  एमेच्योर खेलाडीका लागि आयोजना गरिएको प्रतियोगिता स्टेबल फोर्ड पद्धती अनुसार ३÷४ ह्यान्डिक्यापमा खेलाइने आयोजकले बताएका छन् । प्रतियोगितामा झन्डै सय खेलाडीको सहभागिता रहने गोकर्ण गल्फ क्लबका प्रबन्ध निर्देशक दीपक […]

September 15, 2015

विद्यालयस्तरीय बेसबल अर्को साता

काठमाडौं, भदौ २९ – नेपाल बेसबल तथा सफ्टबल संघले अर्को साता विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज ३ र ४ गते बुढानिलकण्ठ स्कुलको मैदानमा हुने प्रतियोगितामा ७ विद्यालयको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष जीवन केसीले जानकारी दिए ।   दुई दिने प्रतियोगितामाल बुढानिलकण्ठ, ब्रिटिस गोर्खा, सेन्ट जेभियर्स, ज्ञानोदय, ओलम्पिया, मल्पी […]

September 15, 2015

थ्री स्टारले एपिएफ लाई ४-१ ले हरायो

काठमाडौं, भाद्र २९ । आज भएको राष्ट्रिय लिगको ३४औ खेलामा थ्री स्टार क्लबले नेपाल एपिएफलाई ४-१ ले पराजित गर्‍यो । बिजेता टिमको लागि सेगुन, जगजीत श्रेष्ठ ले दुई र बिजय गुरुङले गोल गरे भने पराजित टिमको लागि हेमन गुरुङले गोल गरे । थ्री स्टार टिमले अधेक्ष्य ललित कृष्ण श्रेष्ठ दिबाङ्गत भएपछी खेलेको यो पहिलो खेल हो […]

September 15, 2015

अख्तियार र मन्त्रीको जुहारी

काठमाडौं, भदौ २९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्यतथ्य र प्रमाणमा आधारित भएर युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई कारबाही गर्न प्रधानमन्त्री सुशिल कोइरालालाई अनुरोध गरेको जवाफ दिएको छ । मन्त्री पौडेलले आइतबार पत्रकार सम्मेलन गर्दौ अख्तियारको निर्णय पूर्वाग्रही भएको आरोप लगाएको भोली पल्ट अख्तियारले त्यसको जवाफ दिएको हो । मन्त्री पौडेलले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तितर्फ […]

September 14, 2015

छैटौं बर्नहार्ट कप- बर्नहार्टको दोहोरो जित

काठमाडौं, भदौ २८ गते। आयोजक काठमाडौं बर्नहार्ट कलेजले छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पार्दै विजयी सुरुआत गरेको छ । बल्खुस्थित घरेलु कोर्टमा भएको ब्वाइजको उद्घाटन खेलमा बर्नहार्टले ज्ञाननिकेतनलाई ५१–२५ ले पराजित गर्‍यो । विजयी टिमका लागि आशिष विष्टले १२ अंक जोडे । गल्र्समा बर्नहार्टले रोजबर्डलाई १९–१२ ले हरायो । बर्नहार्टको […]

September 14, 2015

भोजानन्द र दम्बर सर्वोत्कृष्ट कर्मचारी

काठमाडौं, भदौ २८ गते। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई र कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्ट राखेपको वर्ष २०७१ का सर्वोत्कृष्ट कर्मचारीको पुरस्कारबाट सोमबार सम्मानित भएका छन् । राई प्रशासन तथा डम्बर प्राविधिकतर्फ सर्वोत्कृष्ट घोषित भएका हुन्। त्यस्तै नेपाल खेलकुद विज्ञान प्रतिष्ठानकी प्रशासकीय अधिकृत अनन्तादेवी खनाल […]

police mmc

September 14, 2015

मनाङ र पुलिसको खेल गोल रहित बाराबर

काठमाडौं, भाद्र २८ । आज भएको राष्ट्रिय लिगको पहिलो खेलमा नेपाल पुलिस क्लब र मनाङ मरस्याग्ङ्दीले गोल रहित खेल खेलेका छन । खेलको निर्धारित ९० मिनटसम्म दुबै टिमले गोल गर्न नसकेपछी खेल बराबारीमा टुङिदै दुबै टिमले १-१ अंक बाडेका छन | रबिन श्रेष्ठ, भोला सिल्वाल, जुमानु राइ र रितेश थापा बिना मैदानमा उत्रेको पुलिसकोलागि सुमन सुबेदिले […]

September 14, 2015

राखेपद्धारा चार खेलकुद पत्रकार सम्मानित

काठमाडौं, भाद्र २८ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५२ औं बार्षिक उत्सवका अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चका दुई पदाधिकारी, सदस्यसहित चार पत्रकारलाई सम्मानित गरेको छ । मञ्चका प्रथम उपाध्यक्ष ध्रुब तुलाधर, महासचिव महेश आचार्य, सदस्य प्रजित शाक्य र फोटो पत्रकार राजेन्द्र चित्रकारलाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र राखेप सदस्य सचिव केशवकुमार विष्टले […]

Success

Thank you for your time.