September 25, 2015
काठमाडौं, असोज ८ गते । आज झापाको सुरुङाको खेलमैदनमा भएको राष्ट्रिय लिगको खेलमा झापाले नेपाल आर्मी क्लबलाई २-१ ले पराजित गर्यो । नेपाल आर्मीको जारी राष्ट्रिय लिगमा यो पहिलो हार हो, अगिल्लो ९ वटा खेलमा आर्मी अपराजित थियो । यो जित सँगै झापा २१ अंकका साथ पहिलो स्थानमा उक्लिएको छ । लिग ब्रेक पछी भएको खेलहरुमा […]
September 25, 2015
अखिल नेपाल फुटबल संघले हिजो लक्ष्मीमार्ग रंगशालामा मोरङ र थ्रि स्टार बिचको खेलपछि रेफ्रिमाथि भएको आक्रमणका दोषीहरुलाई कडा कारवाहि गर्ने भएको छ| मोरङ र थ्रि स्टार विचको खेलको समापनपछि भएको घटनाक्रमको विषयमा बसेको अनुशासन कमिटीको बैठकले सो निर्णय गरेको हो| एन्फाको प्रतियोगिता नियमावली अनुसार तिन खेलाडी, प्रशिक्षक पारस चौधरी, मेनेजर चुमन बस्नेत र सहायक प्रशिक्षक […]
September 25, 2015
काठमाडौं, असोज ८ गते । प्राइम कलेज र मोर्गन इन्टरनेसनल कलेजले छैटौं काठमाडौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । प्राइम ब्वाइज र मोर्गन गल्र्समा च्याम्पियन बने । बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा प्राइमले एलआरआईलाई ४४–३४ ले पराजित गर्यो । प्राइमको जितमा प्रयुश श्रेष्ठले १३ अंक योगदान गरे […]
September 24, 2015
मोरङ, असोज ७ एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै थ्रि स्टारले जारी रेडबुल राष्ट्रिय लिगमा मोरङ फुटबल क्लबलाई ४-१ले पराजित गरेको छ| मोरङको लक्ष्मीनगर रंगशालामा भएको खेलमा मोरङले पहिलो गोल गर्यो| मोरङ्का लागि २८औं मिनेटमा स्ट्राइकर टेक बहादुर लिम्बुले अग्रता दिलाएका थिए| खेलभर आक्रमक रुपमा उत्रिएको थ्रि स्टारले हाफ टाइम नजिकिंदै गर्दा बराबरी गोल फर्काउन […]
September 24, 2015
काठमाडौं, असोज ७ चेस खेलाडी भएकै कारण दुई जनाले रुसमा छ बर्षे अध्ययन छात्रबृति पाएका छन् । पछिल्लो केही बर्षयता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेसमा उच्च प्रदर्शन गरेपछि नेपाल बुद्धिचाल संघको सिफारिसमा रुपेश जैसवाल र विवेक थिङले छात्रबृति पाएका हुन् । दुवै खेलाडी बिहीबार रुस प्रस्थान गरेका छन् । उनीहरुले अब रुसको पिल्स फ्रेन्डसिप युर्निभसिटी अफ […]
September 24, 2015
काठमाडौं, असोज ७ सेन्चुरी बैंकको मुख्य प्रायोजन रहेको दोस्रो कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता शनिबार सुरु हुने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने प्रतियोगितामा १० बैंक, ६ कर्पोरेट हाउस तथा १ दुतावास र १ सञ्चारमाध्यमको सहभागिता रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक एसएस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले […]
September 24, 2015
एन्फा कम्पलेक्सको एष्ट्रो टर्फमा खेलिएको राष्ट्रिय लिगको खेलमा चोटले सताएको सुदुरपश्चिमलाई मनाङ मर्स्यीङ्दि क्लबले ६-०ले पराजित गरेको छ| झापा-११ लाई पछिल्लो खेलमा झापामै गएर १-१को बराबरीमा रोकेको सुदुरले यस खेलमा आफ्नो महत्वपुर्ण खेलाडिहरु चोटका कारण खेलाउन सकेन| आकाश थापा, अमित तामाङ, विरेन्द्र चन्द लगाएतका खेलाडी चोटका कारण खेल्न सकेनन् भने विमल घर्ति मगर र विदेशी […]
September 23, 2015
काठमाडौं, ६ असोज– राष्ट्रिय लिगले आधाभन्दा बढि खेलको कोशेढुङगा पुरा गरीसक्दा लिगको उपाधि होड थप रोमाञ्चक बन्दै गएको छ । १२ वैशाखको भुकम्पपछि स्थगित भएर पुन सुरु भएको राष्ट्रिय लिगमा झापाको प्रदर्शन खस्कीएसंगै उपाधि होड खुल्ला भएको हो । यद्धपि आफुलाई अब्बल मान्ने क्लबहरुको प्रदर्शन भने फेरीपनि सन्तोषजनक छैन् । यद्धपि आर्मी भने उपाधि दोबेदारीमा […]
September 23, 2015
काठमाडौं, असोज ६ – तीन खेलाडी अर्को बर्ष चीनमा आयोजना हुने फाल्डो सिरिज एसिया फाइनलका लागि छनोट भएका छन् । गोकर्ण गल्फ क्लबमा बुधबार सम्पन्न फाल्डो सिरिज नेपाल च्याम्पियनसिपमा आ आफ्नो विधामा च्याम्पियन बन्दै शिवराज माझी, तेन्जिङ छिरिङ र प्रतिमा शेर्पा छनोट हुन सफल भएका हुन् । एसिया फाइनल चीनको मिसन हिल्स गल्फ क्लबमा अर्को […]
September 23, 2015
चौथो दक्षिण एसियाली (आईटीएफ) तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ३९ सदस्यीय नेपाली टोली बुधबार भारतको गोवा प्रस्थान गरेको छ । पुरुषतर्फ रोशन आचार्य, लीलाधर बस्नेत, दोर्णबहादुर मगर, हनोक सुब्बा, भीमबहादुर तामाङ, चाउची डंगोल, दानबहादुर माली, नाम्गेल तामाङ, चतुरलाल चौधरी, डिलन राई, राजेन्द्र धिमाल, सन्तोष श्रेष्ठ, पुकार केसी, मिथुन घर्ती मगर, विशाल बुढा मगर, आकाश घर्ती मगर, […]