October 1, 2015
चौथो दक्षिण एसियाली तेक्वान्दो (आईटीएफ) च्याम्पियनसिपमा नेपाल टिम उपविजेता बनेको छ । पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल ८ स्वर्ण, ८ रजत र ९ कांस्य हात पार्दै उपविजेता बनेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष अन्जन धमालाले जनाएका छन् । तुलसा राजथलाले २ तथा भीमबहादुर तामाङ, तुलसी थापा मगर, रोशन आचार्य, बसन्ती मगर, अस्मि श्रेष्ठ र आकाश […]
October 1, 2015
एन्फाले लिगको अन्तिम १६ खेलका लागि नयाँ तालिका सार्वजनिक गरेको छ| पहिलाको तालिका अनुसार खेल नं ६६,६७,६८ र ७०मा परिवर्तन गरिएको छ| खेल समय पनि ३:०० बजे बाट २:३०मा सारिएको छ| लिगको अन्तिम खेल थ्रि स्टार र मनाङ मर्स्याङ्दि विच असोज ३० गते दिनको दुई बजे हुनेछ
October 1, 2015
काठमाडौं, असोज १४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले आसन्न सातौं राष्ट्रिय खेलकुद समयमै हुने बताएका छन् । सातौं राष्ट्रिय खेलकुदका लागि गठित मूल आयोजक समितिको बबरमहलमा बिहीबार भएको बैठकलाई सम्बोधन गर्ने क्रममा समितिका सदस्य–सचिव समेत रहेका विष्टले सो कुरा बताएका हुन् । सातौं राष्ट्रिय मंसिर ११ देखि १८ गतेसम्म पूर्वाञ्चलमा […]
October 1, 2015
थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबबिच भएको खेल १-१को बराबरीमा टुगंदा दुवै टोलीका प्रशिक्षकले रेफ्रिको निर्णयप्रति असन्तुष्टता व्यक्त गरे| राष्ट्रिय टोलीका समेत कप्तान रहेका थ्रि स्टारका कप्तान सागर थापाले रेफ्रिले पहेंलो कार्ड देखाएपछि उनिविरुद्ध अपशब्द प्रयोग गरेका थिए आर्मी र थ्रि स्टार विरुद्धको खेलमा फिफा रेफ्री श्रवण लामा मैदानमा थिए| थ्रि स्टारका प्रशिक्षक राजेन्द्र […]
October 1, 2015
जारी राष्ट्रिय लिगमा थ्री स्टार क्लब र आर्मी बिचको खेल १-१ को बराबारीमा टुङिएको छ । टेक बाहादुर बुडथोकिको गोलमा अग्रता लिएको आर्मी क्लब सागर थापाको फ्री किक गोलले खेलमा फर्किएको थियो । पहिलो हाल्फमा १-१ मा सकिएको खेलमा दोस्रो हाल्फमा कुनै पनि गोल भएन । खेलका उत्कृस्ट खेलाडी आर्मी क्लबका टंक बस्नेत भए । खेल पश्चात […]
October 1, 2015
फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल थप ५ स्थान तला झरेको छ । १८५ बाट ५ स्थान तल झर्दै नेपाल १९० स्थानमा पुगेको छ । भारत सँग ०-० ड्र खेलेको नेपाल साफ देशहरुमा श्रीलङ्का भन्दा मात्र माथी छ भने अफ्घानिस्तान साफको पहिलो स्थानमा छ । १ । अफ्घानिस्तान – १५० २ । भारत – १६७ ३ । भुटान […]
October 1, 2015
युवा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडेल राजिनामा बुझाउन प्रधानमन्त्रि सुशील कोइरालालाई भेट्न जाँदै छन | गैरकानुनि रुपमा सदस्य सचिव नियुक्ति गरेको भन्दै अख्तियारले प्रधानमन्त्रि समक्ष कारवाहिको आग्रह गरेको थियो| गत असार महिनामा मन्त्रि पौडेललेे सदस्य सचिवमा केशव कुमार विष्टलाई नियुक्ति दिएको थियो| प्रधानमन्त्रिले हिजै एमालेका अध्यक्ष केपी ओलीलाई मन्त्रिलाई फिर्ता बोलाउन आग्रह दिएका थिए|
October 1, 2015
काठमाडौं, असोज १४ गते । एनओसिको नवनिर्वचित नयाँ कार्यसमितिले आज बाट कार्यभार समहाल्ने भएको छ । आज एनओसिका निवर्तमान अधक्ष्य धुर्ब बहादुर प्रधानले नयाँ कार्य समितिका पदाधिकारी सहित सदश्यलाई स्वागत गरेका छन । एनओसिको गत महिना भएको निर्वाचनले जिवन राम श्रेष्ठलाई अधक्ष्य र लामा तेन्डी शेर्पालाई महासचिबमा चुनेको थियो । सदस्य हरु मा सन्जिव तुलाधर […]
October 1, 2015
३ पल्ट लिगको ए डिभिजन लिगको उपाधि उचालेको थ्रि स्टार र अहिलेसम्म लिग उपाधि विजयको स्वाद चाख्नबाट बञ्चित आर्मी आज लिगको शीर्षस्थानको होडबाजीमा आमने सामने हुँदैछन्| ०६३ सालको लिगमा अन्तिम खेलमा बराबरी गरे पनि लिग जित्ने अवस्थामा रहेको आर्मीले पुलिसलाई नतिजा सुम्पदा लिग पनिपुलिसले नै उचालेको थियो| लिगमा आर्मीको अहिलेसम्मको सर्वश्रेष्ठ नतिजा भनेको नै ०६३ […]
September 30, 2015
केन्बुकान फेडेरेसन जर्मनले भूकम्प पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । जेकेएफ गोजुकाइ/केन्बुकाइ कराते संघ नेपालको पहलमा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । जर्मन संघका अध्यक्ष स्टानको कुमरले असोज ११ गते ओखरपौवा माध्यमिक विद्यालय, नुवाकोटलाई ५ सय युरो, बौद्धमा आश्रय लिइरहेको सिन्धुपाल्चोकका पीडितलाई ५ सय युरो र लम्जुङ डोजोलाई ४ सय युरो, असोज १२ गते सिन्धुपाल्चोक […]