default_image

ताजा समाचारहरु

October 10, 2015

राष्ट्रिय लिगमा थ्री स्टार र झापा भिड्दै

आफ्नो बाकी तिनै खेल जिते उपादी जित्ने निश्चित रहेको थ्री स्टार जित भन्दा कमको नतिजाको अपेक्षामा छैन मनाङ बिरुद्ध निकै रोमान्चक खेलमा हार अंगालेको झापा जारी राष्ट्रिय लिगमा रुस्लान थ्री स्टार क्लब बिरुद्ध भिड्दै छ  । उपादिको लक्ष्य लिएको झापा आफ्नो जित संगसंगै अरुको खेलमा पनि निर्भर रहनु पर्ने छ । १४ खेल खेलिसकेको झापा २४ अंकसंगै ४औ […]

tennis

October 9, 2015

हाइ परफरमेन्स प्रशिक्षणलाई टेनिस टोलीको विदाइ

काठमाडौं, असोज २२ गते थाइल्यान्डको बैंककमा १० देखि २३ अक्टोबरमा हुने यु–१६ हाइ परफरमेन्स प्रशिक्षणमा सहभगि हुन नेपाली टोली शनीबार त्यसतर्फ प्रस्थान गर्दै छ । टोलीलाई शुक्रबार नेपाल टेनिस संघका उपाध्यक्ष केशब राज पाण्डे र महासचिव मनोहर दास मुलले विदाइ गरे । टोलीमा एनी माथेमा, क्याथरिन माथेमा, मायंका राणा, माहिका राणा, ऐरा रावत र संरक्षक […]

featured

October 9, 2015

राष्ट्रिय शारीरिक सुगठन सुरु

काठमाडौं, असोज २२ गते । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सातौं राष्ट्रिय खेलकुद– २०७२ को पहिलो प्रतियोगिताका रुपमा १५ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । प्रतियोगितामा विभिन्न २५ जिल्ला र त्रिभूवन आर्मी क्लबका जम्मा ६७ पुरुष खेलाडीले विभिन्न ७ तौलसमूहमा प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो दिन प्रिजजिङ राउन्ड […]

Hiranya Magar

October 9, 2015

सुदुर बिरुद्धको जित संगै आर्मी शीर्षस्थानमा

असोज २२, काठमाडौं नेपाल आर्मी क्लबले थकित यु१९ टोलीले भरिभराउ सुदुर पश्चिम लाई ७-० गोलको भारी अन्तरले हराएको छ  । जित संगै आर्मी लिगको शीर्षस्थानमा पुग्न सफल भएको छ  । आर्मीकोलागि नवयुग श्रेष्ठले २ गोला गरे भने भरत खवास, टंक बस्नेत, दीप लामा, टेक बहादुर बुडाथोकी र राजु तामङ्ले १-१ गोल गरे  । एएफसि यु१९ छनोट चरणमा थोरै समयमै […]

nepali cricket

October 9, 2015

नेपालले पाकिस्तानसँग एक दिवसिय क्रीकेट खेल्ने

असोज २२, हाम्रो खेलकुद नेपाल क्रीकेट टोली आफ्नो बिश्व क्रीकेट लिगको खेल अघी  पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ  । राष्ट्रिय दैनिक ‘द हिमालयन टाइम्स’ को अनुसार अर्को महिना संयुक्त अरबको साराजा क्रीकेट मैदानमा उक्त खेल खेलिने छ  । यो खेल नेपालकोलागि कुनै पनि टेस्ट खेलको मान्यता पाएको राष्ट्रसङ पहिलो एक दिवसिय खेल हुनेछ । उक्त खेल नोवेम्बर को ८ तारिकम […]

October 9, 2015

यु१९ साफ विजेता टोली किन ए.एफ्.सीमा जितविहिन?

नेपालले २२ वर्षे उपाधि खँडेरी तोडेर प्रथम साफ यु१९ च्याम्पिएनसिप जितेको एक महिना वित्दै छ| त्यस प्रतियोगितामा भारत र अफगानिस्तान जस्ता सशक्त टोलीलाई परास्त गर्दै उपाधि उठाएको नेपालको प्रदर्शन ए.एफ.सी छनोटमा भने विर्सनलायक रह्यो| साफको लागि करिव दुई महिना प्रशिक्षण गर्ने मौका पाएको टोलीले त्यस प्रतियोगिताको फाइनल बाहेकका खेलमा कम्तिमा दुई गोल गर्यो| केहि खेलमा […]

Samsung

October 8, 2015

आर्मी क्लब र स्याम्सङको साजेदारी

नेपाल आर्मी क्लब र स्याम्सङ नेपाल बीच १ वर्षकोलागि  मुख्य प्रायोजनको सम्जौता भएको छ  । प्रायोजन करिब २० लाख बराबरको छ जसमा स्याम्संगले  २० लाख बराबरको जर्सी र खेलकुद सामग्री प्रायोजन गर्ने छ । भद्रकाली आर्मी मुख्यालयमा कार्यक्रममा उक्त सम्झौताको खुलासा गरिएको थियो ।

Ganesh Lawati

October 8, 2015

लावतिको ह्याट्रीकमा एपिएफको सहज जित

गणेश लावतिको ह्याट्रीकको मद्दतले नेपाल एपिएफले लुम्बिनीबिरुद्ध सहज जित दर्ता गर्न सकेको छ । लावतिको पहिलो ३ मिनेटको गोलले खेलमा अग्रता लिएको एपिएफले श्याम नेपालीको ८औ मिनेटको गोलले आफ्नो आग्रता दोब्बर गर्‍यो । ३५ औ मिनेटम लुम्बिनिलाई खेल मा फर्काउन सुमन हमाल ले गोल गरे तर पहिलो हाल्फको अतिरिक्त समयमा गोल गर्दै लावतीले एपी एफको अग्रतालाइ बलियो […]

19 nepal airport

October 8, 2015

यु १९ टोलि नेपाल फर्कियो

२१ अशोज , काठमाडौँ इरानमा सम्पन्न एएफसी यु१९ छनोट चरणको समूह ‘इ’ को खेलहरु खेलेर नेपाल यु १९ टोलि आज नेपाल फर्किएको छ । कुनै पनि जित हासिल गर्न नसकेको यु १९ टोलि २ हार र १ बराबरीको साथै समुहको पुछारमा समेटियो। पहिलो खेलमा घरेलु टोलि इरान बिरुद्ध भरि १०-० को हार बेवोरेको नेपालको छनोट हुने […]

Anjan Ranjan

October 8, 2015

राष्ट्रिय लिगमा एपिएफ र लुम्बिनी भिड्ढै

२१ अशोज , हाम्रो खेलकुद थ्री स्टार बिरुद्ध ५-० को हार बेवोरेको लुम्बिनी नतिजा सुधार्न नेपाल एपिएफ बिरुद्ध बिहीवार ललितपुरको सतदोबाटो स्थित एन्फाको मैदानमा उत्रिदै छ  । त्यसै गरी उपादी दाबेदर मानिएको एपिएफ मनाङसँगको पराजय पस्च्यात गती समात्ने दाउमा छ  । रुपेस केसीको १ गोलले हार बेवोरेको एपिएफ, मनाङबिरुद्ध अन्जन बिस्टको साथ नपाउदा आक्रामक फुटबलको प्रदर्शन गर्न असमर्थ रह्यो तर यु१९ एएफसी छनोट […]

Success

Thank you for your time.