October 12, 2015
लुम्बिनीलाई हराउदै नेपाल आर्मी क्लब फेरि शीर्षस्थानमा फर्केको छ । भरत खवासको ४ मिनेटको गोलमाअग्रता लिएको आर्मिले दोस्रो हाल्फमा ४ गोल गर्दै ५-० को सजिलो जित दर्ता गर्यो | टंक बसनेत र नवयुग श्रेष्ठ ले २-२ गरे गर्दै अर्मिलाई पुन: अंक तालिकाको शीर्षस्थानमा लगे । खेलमा २ गोल गरेका नवयुग कुल १३ गोलसंगै लिगको उच्च […]
October 12, 2015
काठमाडौं,२५- रेडबुल राष्ट्रिय लिग अन्तिम अन्तिम चरणमा पुग्दा विभागिय टोली त्रिभुवन आर्मी क्लब आज पुनः अंकतालिकाको शीर्षस्थानमा उक्लने सम्भावना छ । पछिल्लो दुई खेलमा ७-० को जित निकालेको आर्मीले आज २ः३० मा तुलानात्मक रुपमा सहज प्रतिद्धन्द्धि जगदम्बा लुम्बिनी फुटबल क्लबको सामना गर्दैछ । लिगको त्रिपक्षिय भिडन्तमा अब रुस्लान थ्री स्टार, लक्ष्मी हुन्डाई मनाङ मर्श्याङ्दी र […]
October 12, 2015
काठमाडौं, असोज २५ दिवाकर घलेलाई लगातार दोस्रो पटक अध्यक्ष चुन्दै काठमाडौं जिल्ला क्रिकेट संघको प्रथम साधारण सभा आइतबार सम्पन्न भएको छ । कमलपोखरीको कमल होटलमा भएको भएको निर्वाचनम घले र ११ सदस्य निर्वारोध निर्वाचित भएका थिए । अध्यक्षमा घलेको मात्र उम्मेदवारी परेको थियो भने सदस्यमा ३ जनाले उम्मेदवारी फिर्ता लिएपछि ११ सदस्य सर्वसम्मत निर्वाचित भएका […]
October 12, 2015
राष्ट्रिय लिग अन्तर्गत प्रत्येक पोजिसनका उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप बाइक दिने प्रावधान रहेको छ| यसै पुरस्कार प्राप्त गर्न लिगमा रहेका गोलकिपरहरुको दावेदारी के-कस्तो छ त? १. विकेश कुथु – त्रिभुवन आर्मी क्लब यसै वर्षमात्र आर्मीसंग आवद्ध भएका विकेश जारी लिगमा सबैभन्दा कम गोल खाने गोलकिपर हुन्| लिगमा सबैभन्दा बढि क्लिन सिट राख्न सफल कुथु […]
October 11, 2015
काठमाडौं, असोज २४ गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको दोस्रो खेलमा मनाङ मर्श्याङ्दी क्लबले मोरङ एफसिलाई ७-१ले पराजित गरेको छ । मनाङको लागि रवि पसवानले ह्यट्रीक गरेका थिए । यो जितले मनाङ अंक तलिकाको दोस्रो स्थानमा पुगेको छ । मनाङ समान खेल खेलेको थ्री स्टार भन्दा १ अंकले पछाडी र नेपाल अर्मी […]
October 11, 2015
काठमाडौं, असोज २४ गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेलमा यु-१९ राष्ट्रिय टोलिको अधिकांश खेलाडी सम्मिलित सुदुर पश्चिमले नेपाल एपिएफ क्लबलाई ५-३ ले पराजित गरेको छ । खेलमा यु-१९ राष्ट्रिय टोलिका पांच खेलाडिले गोल गरेका थिए । यो नतिजले उपाधिको होडबाट नेपाल एपिएफ क्लब बहिरिएको छ । सुरुवाती मिनटबाटनै आक्रमक देखिएको सुदुरले १५औं मिनटमा […]
October 11, 2015
राष्ट्रिय लिगमा आज ए.पि.एफले सुदुरको सामना गर्दैछ भने मनाङले मोरङ विरुद्ध खेल्नेछ| मनाङसंग १-०को हारसंगै उपाधि दौडमा पछि परेको सशस्त्र, लुम्बिनि बिरुद्ध ५-१को फराकिलो जित हात पार्दै फेरि लयमा आएको छ| फरवार्ड अञ्जन विष्ट इरानबाट फर्केपछि पहिलो खेल खेल्दैछन् भने पछिल्लो खेलमा ह्याट्रिक गरेका लावति सुरुवाती रोजाईमा नपर्न सक्छन्| सशस्त्रका लागि राजेन्द्र रावल उपस्थित हुने […]
October 10, 2015
काठमाडौं, असोज २३ गते । सहिद शिव पौडेल स्मृती अन्तर कलेज क्रीकेट प्रतियोगिता यही आउदो मङ्सीर २ गते बाट हुने भएको छ । आयोजक नेपाल विद्यार्थी संघको अनुसार सबै खेलहरु भरतपुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा खेलिनेछ । मोफसल क्रीकेटकै यस महत्वपूर्ण प्रतियोगिताको तेस्रो संस्कारण बिजेता पुरस्कार रशी रु १,६८,९०२ रहेको छ । दोस्रो हुने टोलिले रु […]
October 10, 2015
जगजीत श्रेष्ठको दोस्रो हाल्फको गोलसंगै रुस्लान थ्री स्टार क्लब झापा बिरुद्धको महत्वपुर्ण खेल जित्न सफल भएको छ । उपादिकोलागि निकै महत्वपुर्ण रहेको यो खेलमा हारसंगै झापाको उपाधि जित्ने सम्भावना भने साँघुरिएको छ । खेलको म्यान अफ द म्याच रुस्लान थ्री स्टारका निराजन खड्का घोसित भए । जित संगै थ्री स्टार को २ खेल बाकि छदा २९ अंक छ […]
October 10, 2015
आइ.सि.सिले निकालेको नयाँ ट्२० ब्याटिङ रैंकिङमा नेपाल कप्तान पारस खड्का र शरद भेस्वाकर भारतका ओपिनिङ ब्याट्सम्यान शिखर धवन भन्दा आगाडी छन । उत्कृष्ट १०० मा नेपालबाट पारस(७५) र शरद (८३) मा छन, त्यसै गरी धवन भने ९७ मा छन । पहिलो स्थानमा अष्ट्रेलियाका फिन्च छन भने बिराट कोह्ली २ मा छन । त्यसैगरी बलिङमा भने नेपाबाट बसन्त […]