default_image

ताजा समाचारहरु

एसियाली बक्सिङमा सहभागी हुने बक्सिङ टोली ।

August 24, 2015

बक्सिङ टोली बैंकक जाने

काठमाडौं, भदौ ६ गते । एसियाली कन्फिडेरेसन बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली बक्सिङ टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । अगष्ट २६ देखि सेप्टेम्बर ५ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपालबाट पुरुष खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन् । ५२ केजीमा प्रेम चौधरी, ५६ केजीमा दिनेश श्रेष्ठ, ६४ केजीमा दीपक श्रेष्ठ र ७५ केजीमा उज्जरसिंह […]

इसिडिसि तेक्वान्दोको ग्रेडिङ सम्पन्न

August 22, 2015

इसिडिसि तेक्वान्दोको ग्रेडिङ सम्पन्न

इसिडिसि तेक्वान्दो डोजाङ र इसिडिसि पारा तेक्वान्दो डोजाङले शनिबार डोजाङका ३५ जना खेलाडीलाई ग्रेडिङ प्रदान गरेको छ। बूढानिलकण्डको चपलिमा रहेको डोजाङले पारा तर्फका १५ तथा बाकी २० जना सबल खेलाडीलाई ग्रेडिङ प्रदान गरेको प्रशिक्षक यादव कुावरले बताए । पारातर्फ पााच खेलाडीलाई रातो बेल्ट,४ खेलाडीलाई हरियोा/निलो बेल्ट र ६ जनालाई पहालो/हरियो बेल्ट भने ननपारा तर्फ पाचलाई खेलाडी रातो ,७ खेलाडीलाई निलो/हरियो […]

उपत्यकाव्यापी सडक दौड हुने

August 22, 2015

उपत्यकाव्यापी सडक दौड हुने

काठमाडौं, भदौ ५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र शिक्षा मन्त्रालयको संयुक्त आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता भदौ २२ गते हुने भएको छ । राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा कक्षा ९ देखि १२ सम्ममा अध्ययनरत छात्र/छात्राले प्रतिस्पर्धा गर्न पाउने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले […]

नेपाल यु-१९ साफको सेमीफाइनल मा प्रवेश

August 22, 2015

नेपाल यु-१९ साफको सेमीफाइनल मा प्रवेश ।

काठमाडौंमा भैराखेको पहिलो यु-१९ साफको सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ । आज भएको खेलमा भुटान लाई बाङ्लादेशले पराजित गरेपछी भुटान प्रतियोगितबाट बहिरिएको छ । आज भएको खेलमा बाङ्लादेशले भुटानलाई २-० ले पराजित गर्‍यो । दुबै गोल पहिलो हाल्फमा भएको थियो । बाङ्लादेशको लागि पहिलो गोल रोहित सरकारले गरेका थिए भने दोस्रो गोल मनब रफिले […]

don

August 21, 2015

तेक्वान्दोका २५ लाई छैटौं डान

काठमाडौं, भदौ ४ गते | नेपाल तेक्वान्दो संघले आफ्ना २५ प्रशिक्षकहरुलाई छैटौं डान प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित तेक्वान्दोको मेन डोजोमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले दिक्षीत २५ प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरे । १० दिन सम्म संचालित पाँचौ डानको परिक्षा उत्तीर्ण गरि छैटौ डान प्राप्त गर्न आवेदन दिएका २७ […]

Tekwando

August 21, 2015

तेक्वान्दो खेलाडीको दक्षिण कोरिया प्रस्थान

काठमाडौं, भदौ ४ गते | मित्र राष्ट्र दक्षिण कोरियाको मोजु शहरमा आयोजना हुने दोश्रो डब्लुटिएफ विश्व क्याडेट तेक्वान्दो च्याम्पियनपसमा सहभागी हुन जाने तीन सदस्यिय नेपाल तेक्वान्दोको खेलाडीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रमकै अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले बिदाई गरे । १२–१४ बर्ष उमेर समूहमा सहभागि हुन जाने खेलाडीहरुमा ३३ केजीमा राज बस्नेत […]

Jyoti-tennis

August 21, 2015

टेनिसमा ज्योति नयाँ अध्यक्ष

काठमाडौं, भदौ ४ गते | अखिल नेपाल लनटेनिस संघको शुक्रबार सम्पन्न साधारणसभाले ज्योति राणाको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । राणा अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिइन् । अशोक गुरुङ, दीपेन्द्र चन्द ठकुरी, पुरुषोत्तम कोइराला, रोशन केसी, दीपक कार्की, जयजिभ हाडा र दावा सोनाम शेर्पा सदस्यमा चयन भए । मनोनित कोटाबाट ३ उपाध्यक्ष […]

एन्फा साधारण सभा रोकिन सक्ने

August 21, 2015

एन्फा साधारण सभा रोकिन सक्ने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभाका लागि वैधानिक प्रक्रिया पुरा गरे नगरेको छानविन गरिने बताएका छन् । एन्फाका असहमत पक्षले आसन्न साधारण सभा रोक्न र विधान अनुरुप साधारण सभाको प्रक्रिया बढाउन ज्ञापनपत्र बुझाएपछि सदस्य सचिव विष्टले यस्तो प्रतित्रिया दिएका हुन् । एन्फाले भदौ १६ […]

वादोरियो कराते टोली भारत प्रस्थान गुर्नअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामूहिक तस्वीर खिचाउदै ।

August 20, 2015

वादोरियो कराते टोली भारत प्रस्थान

काठमाडौं, भदौ ३ गते । छैटौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली वादोरियो कराते टोली बिहीबार भारतको गुजरात प्रस्थान गरेको छ । अगष्ट २२ र २३ तारिखमा हुने प्रतियोगिताको पुरुष ४५–५० केजीमा पुरुषोत्तम पोखरेल, ५५–६० केजीमा मोहन तामाङ, ६०–६५ केजीमा मनोज राजवंशी, ५०–५५ केजीमा निरज गौतम, ६५–७० केजी लक्ष्मण तामाङ तथा खुला तौलसमूहमा सुदीप […]

Bimal Gharti Magar

August 20, 2015

बिमलको ह्‍याट्रिकमा नेपाल बिजय

साफ यू १९ च्याम्पियनसिप भाद्र ३, २०७२ – हाम्रोखेलकुद संवाददाता विमल घर्तीमगरको हृयाटि्रक गोलले नेपाल भुटानलाइ हराउदै ३-१ को बिज्यी सुरुवात गर्न सफल भएको छ | खेलको १०, २९ र ६२ औं मिनेटमा गोल गर्दै बिमलले आफ्नो ह्‍याट्रिक पुरा गर्न सफल भए । नेपालले बिमलको गोल मार्फत खेलको १०औं मिनेटमा अग्रता लिन सफल रह्यो |तर १ […]

Success

Thank you for your time.