August 4, 2015
तेक्वान्दो खेलको विकास र विस्तारमा सदा अग्रसर रहेका हङकङ्ग निवासी टप माउन्टेन तेक्वान्दो संघका अध्यक्ष एवं प्रशिक्षक मास्टर गणेश गुरुङ्गलाई दोश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको आयोजकका तर्फबाट सोमबार केन्द्रिय डोजो त्रिपुरेश्वरमा एक कार्यक्रमविच सम्मान गरियो । नेपाल तेक्वान्दो संघका उपाध्यक्ष श्री संजीव रेग्मीले उनलाई कदर पत्र सहित सम्मान गरेका थिए । पहिलो माउन्ट एभरेष्ट […]
August 4, 2015
ब्वाइज तर्फ प्राइम कलेज र गल्र्स तर्फ भ्यालीले “दोश्रो गणेशमान सिंह स्मृति कप” हात पारेकोछ । सोमबार सम्पन्न बास्केटबलको ब्वाईज तर्फको फाइनल खेलमा प्राईमले गोल्डेनगेटलाई ५१–३८ बास्केटले पराजित गर्दै कप आफ्नो हात पार्न सफल भएको हो । पहिलो क्वाटरमा ६–६ अंक स्कोर भएकोमा दोश्रो र तेश्रो क्वाटरमा प्राईमले १७–१० र २२–१६ को अग्रता लिन सफल […]
August 4, 2015
काठमाडौं, साउन १८ गते भीम ओलीलाई मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति अध्यक्षमा मनोनित गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले सोमबार ओलीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । नेपाली खेलकुदकामा एक दशक अघि देखी सक्रिय ओली नेपाल भलिबल संघको केन्द्रिय सदस्य, नेपाल खेलकुद महासंघको केन्द्रिय सदस्य तथा भेरी अञ्चल इन्जार्च हुन् । ओलीले एक दशक अघि मध्यपश्चिम […]
August 4, 2015
कान्जिरोवा र मेरिट फुटबल प्रशिक्षण केन्द्र राजधानीमा जारी “प्रथम सेल्कन सिक्स ए साईड खुला फुटबल प्रतियोगिता – २०७२” को प्रिक्वाटरमा प्रवेश गरेका छन् । मंगलबार भएको खेलमा कान्जिरोवाले आईडियल कलेजलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनायो । चावहिल स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत मेरिट फुटबल प्रशिक्षण केन्द्रले भगवली युथ क्लबलार्य ४–३ गोल […]
August 4, 2015
रशियाको कजानमा आयोजना भईरहेको १६ औं फिना विश्व च्याम्पियनसिमा सोफिया शाहले २०० मिटर फ्रि स्टायलमा नयाँ राष्ट्रिय किर्तिमान राख्न सफल भएकी छिन् । उनले २०० मिटरको दूरी २ मिनट १८.९३ सेकेन्डमा पुरा गर्दै गौरीका सिंहले राखेको २ मिनट १९.७२ सेकेन्डको किर्तिमानलाई भंग गरेकी हुन् । गौरीकाले उक्त किर्तिमान काठमाण्डौमा भएको २० औं खुला राष्ट्रिय पौडी […]
August 3, 2015
काठमाडौँ, साउन १३ गते । राष्ट्रिय टेबलटेनिस खेलाडी तथा प्रशिक्षकलगायतले लनटेनिस सम्बद्ध मधु नेपालीलाई बुधबार आर्थिक सहयोग प्रदान गरिएको छ ।टेटेको टोलीले संकलित ११,६०५ रुपियाँ नेपालीलाई प्रदान गर्यो । एक दिनअघि तेक्वान्दो खेलाडी मनिता शाहीको पहलमा ५५ हजार ७ सय ७० रुपैयाँ उपचार खर्च सहयोग स्वरुप नेपालीलाई प्रदान गरिएको थियो । नेपालीको फोक्सोमा पीप जमेका कारण […]