August 19, 2015
भर्खरै बेल्जियम लीग क्लब के भि ब्रुज्जबाट तालिम लिएर नेपाल आएका नेपाली यु-१९ का कप्तान बिमल घर्ती मगर योपाली भने भारतलाई जित्नेमा बिस्वोस्त देखिएका छन । नेपालले यु-१९ साफ प्रतियोगितामा पहिलो खेल भोली दीउसो भुटानसँग खेल्दैछ । प्रतियोगिता अगाडीको पत्रकार सम्मेलनमा बोल्दै बिमलाले भने.” म बेल्जियम म अभ्यास गरिरहदा मैले मेरो टीम मेटहरु सँग तयारी […]
August 19, 2015
अखिल नेपाल फुटबल संघले (एन्फा) यू-१९ साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगितको सम्पूर्ण खेलहरु सातदोबाटो स्थित कृतृम घासे मैदानमा खेलाईने छ । प्रतियोगिता अगस्त २० देखी अगस्त २८ सम्म चल्ने छ । भुटान र माल्दिभ्सलाई ठमेलस्थित मनाङ होटेलमा तथा नेपाल, बंगलादेश, भारत र अफगानिस्तानलाई गोदावरीस्थित होटेल भ्यु भृकुटीमा बसोबासको व्यवस्था गरिएको छ। […]
August 18, 2015
भारतको गुजरातमा हुने छैटौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली वादोरियो कराते टोलीलाई मंगलबार बिदाइ गरियो । टोलीलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा हस्तान्तरण गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिदाइ गरे । अगष्ट २२ र २३ तारिखमा हुने प्रतियोगिताको पुरुष ४५–५० केजीमा पुरुषोत्तम पोखरेल, ५५–६० केजीमा मोहन तामाङ, ६०–६५ केजीमा मनोज राजवंशी, ५०–५५ केजीमा […]
August 18, 2015
पूर्वाञ्चलमा मंसिर ११ देखि १८ सम्म आयोजना हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश गरिने भएकोछ । मंगलबार सातदोवाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा बसेको परिषदको १०३ औं बोर्ड बैठकले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समाविष्ट भएका खेल बाहेक खोखो, ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ्ग खेललाइ सातौमा समावेश गरेकोछ । थप गरिएका चार खेल मध्ये ट्रायथलन, सेपाकताक्रो र […]
August 18, 2015
काठमाडौं, भदौ १ गते । काजाकिस्तानको अस्तानामा हुने विश्व जुडो च्याम्पियनसिपमा नेपालबाट एक–एक पुरुष र महिला गरी दुई खेलाडीले सहभागिता जनाउने भएका छन् । भदौ ८ देखि १२ गतेसम्म हुने च्याम्पियनसिपको पुरुष १०० केजीमाथि राजन जोशी र महिलाको ६३ केजीमुनि फुल्हामु खत्रीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा खड्गबहादुर दाहाल र व्यवस्थापकमा नेपाल जुडो संघका […]
August 18, 2015
राष्टिय खेलकुद परीषदका पुर्व सदस्य सचिब युवराज लामा संगै कोषाध्यक्ष इन्द्र बहादुर थिङको कार्यभार सकिएपछी झण्डै तिन महिना देखि रिक्त कोषाध्यक्षको पदमा आज युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेले हमाललाई कोषाध्यक्षमा नियुक्त गर्नुभएको हो । नबनियुक्त कोषाध्यक्ष हमालले आजै आजै पद तथा गोपनियताको सपथ ग्रहण समेत गरीसक्नु भएको छ भने उहाले आजै बाट कार्यभार समेत सम्हाल्नु हुने भएको छ । नेपाली […]
August 17, 2015
युवा तथा खेलकुद मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गरि आफ्नो मातहत रहेको संस्थाहरुको आव २०७०/७१ को कार्यक्रम तर्जूमा सम्वन्धी बार्षिक प्रगती समिक्षा गर्यो । उक्त समिक्षा बैठकमा युवा, कार्य प्रगतीको विवरण प्रस्तुत गर्ने क्रममा आआफ्नो संस्थाको कार्य सम्पादन गर्ने क्रममा आएका कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्दै कार्य सम्पादनलाई पूर्ण गर्ने तर्फ अग्रसर हुनु पर्नेमा […]
August 17, 2015
सीड्नीमा रहेको काठ्माडौ कन्भिनियन्स स्टोरले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघलाई भुकम्प पीडित खेलाडीका सहयोगका लागि करिब ५५ हजार रुपैया सहयोग गरेको छ । नर्थ सीडनीमा रहेको स्टोरका संचालक क्रिज भट्टराइले आज एक समारोह बिच नेपाल राष्ट्रिय तथा अन्त्राषर््िट्रय खेलाडी संघका अध्यक्ष दिपक बिष्टलाई नगद हस्तानतरण गरे । भट्टराइले मुलुकको प्रतिष्ठाको लागि रगत पसिना बगाउने […]
August 17, 2015
अखिल नेपाल फूटबल संघ एन्फा ले विमल घर्तीमगरको कप्तानीमा साफ यु १९ खेल्ने अन्तिम टोली घोषणा गरेकोछ । सोजित गुरुङ, रोमन रसाइली र देवराज लिम्बु गोलकिपरको रुपमा टोलिमा छनोट भएका छन् । डिफेन्डरहरुमा अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, आकाश थापा, दिनेश राजवंशी, सुदन थापा र गौरव बुढाथोकीले राष्टिय टिममा स्थान बनाएका छन् । त्यसैगरी हेमन्त थापा मगर, कमल श्रेष्ठ, […]
August 17, 2015
नेपाल जुडो संघले गत बैशाखको भूकम्पमा परी ज्यान गुमाएका ३ जुडो खेलाडीका परिवारलाई सोमबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । भूकम्पका कारण जुडो खेलाडी नुवाकोटकी अनिशा डंगोल, रसुवाका नारायण तामाङ र नुवाकोटकी निलम डंगोलले ज्यान गुमाएका थिए । उनीहरुका परिवारलाई समान ३–३ लाख रुपैयाा आर्थिक सहयोग प्रदान गरियो । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले […]